ढाँचा:प्रमुख चित्र/२०१४-०७-२५

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अर्ना बोभिडेई (Bovidae) परिवार अन्तर्गत पर्ने लोपोन्मुख जंगली जनावर तथा घरपालुवा भैंसीको पूर्वज हो। यो जंगली बोभिड (bovid) जाती दोस्रो ठूलो जनावर हो, जुन गौरीगाई भन्दा केवल थोरै सानो हुन्छ। अर्ना अहिले (पश्चिम देखि पूर्व तिर) नेपाल, भारत, भूटान, म्यानमारथाइल्याण्डमा बचेका छन। अर्ना पाकिस्तान, बङ्गलादेश, लाओसभियतनाम लगायतका देशबाट चाही विलुप्त भईसके। अर्ना उत्तरी अस्ट्रेलियामा पनि पाइन्छन्...



फोटोग्राफर/श्रोतः Prabir K Bhattacharyya , मितिः १७ सेप्टेम्बर २०११
सम्बन्धित पृष्ठः अर्ना