ढाँचा:प्रमुख चित्र/२०२४-०१-१०

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
साधु

साधु एक संस्कृत शब्द हो जसको सामान्य अर्थ 'सज्जन व्यक्ति' भन्ने हुन्छ। साधु पूर्ण रूपले मोक्ष (मृत्यु र पुनर्जन्मको चक्रबाट मुक्ति), चौथौ र अन्तिम 'आश्रम' (जीवनको चरण), ब्रह्मालाई ध्यान र चिन्तनको माध्यमद्वारा प्राप्त गर्नको लागि समर्पित रहेको छ। साधु प्रायजसो साधारणवस्त्र लगाउने गर्छन्।

तस्विर सिर्जनाकर्ता: पियरे-इम्मानुएल बोइटन