ढाँचा:प्रयोगकर्ता श्रेष्ठ भूपेन्द्रका बर्नर स्टारहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तपाइको मेहनत को लागि एक मुस्कान
नमस्कार प्रयोगकर्ता श्रेष्ठ भूपेन्द्रका बर्नर स्टारहरू ज्यू! नेपाली विकिमा तपाइले धेरै योगदानहरु दिनुभएको छ यस्को लागि धेरै-धेरै धन्यबाद । नेपाली विकिमा यस्ता राम्रा कामहरु जारी राख्नु होला,तपाइका हरेक कामहरु विकिका लागि निक्कै जरुरी छन ।धन्यबाद !Bibek bro (कुरा गर्ने) १३:३६, ३१ अगस्त २०१६ (युटिसी(UTC))


अथक मेहनती बार्नस्टार
नेपाली विकिपिडियाका अनेकौं लेखहरूमा अनवरत रुपमा योगदान दिदै अथक मेहनत गर्नु भएकोले त्यो मिहनेतको कदर स्वरूप तपाईंको पृष्ठमा यो बार्नस्टार राखिएको छ । --राजा उप्रेती (कुरा गर्ने) १२:०४, ३० अगस्त २०१६ (युटिसी(UTC))


सम्पादक बार्नस्टार
नेपाली विकिपिडियामा गर्नु भएको अनेक सम्पादन, राम्रो छाटकाँट, अनेक नयाँ लेख लेखन र अनवरत योगदानको सम्मान स्वरूप -राजा उप्रेती (म सँग कुरा गर्नुहोस) ०१:१६, २ अक्टोबर २०१६ (युटिसी(UTC))


मिहिनेती बार्नस्टार अलङ्कार अनवरत मिहिनेत अलङ्कार
नेपाली विकिपिडियामा अनेकौं लेखहरूमा अनवरत रुपमा मिहिनेतका साथ योगदान प्रदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरुप तपाईंको पृष्ठमा यो अलङ्कार प्रदान गरिएको छ। --रमेश  वार्ता  ०६:०१, १७ मार्च २०१७ (युटिसी(UTC))
निरन्तर गतिशील बार्नस्टार
विगत लामो समय देखि अनवरत रुपमा नेपाली विकिपिडिया निरन्तर रुपमा सम्पादन गर्दै आउनु भएकोमा तपाईंको कठोर परिश्रमको कदर स्वरुप तपाईंको पृष्ठमा यो निरन्तर गतिशिल बार्नस्टार प्रदान गरिएको छ, स्विकार्नुहोला ।  वार्ता  २०:३७, ४ मे २०१९ (युटिसी(UTC))