ढाँचा:Proposed deletion notify-rand/कागजात

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


उपयोग[सम्पादन गर्नुहोस्]

लेख मेटाउन प्रस्तावित[सम्पादन गर्नुहोस्]

लेख पृष्ठ मेटाउन प्रस्ताव गरिएको छ। लेखमा थपिएको प्रस्तावित मेटाउने सूचनाले यसको कारण वर्णन गर्नुपर्दछ।

जबकि विकिपिडियाका सबै योगदानकर्ताहरूका रचनालाई कदर गरिन्छ, तैपनि लेख वा सामग्री कुनै वा धेरै कारणहरूले गर्दा मेट्न सकिन्छ।

तपाईँले मेटाउन प्रस्तावित सूचना, {{proposed deletion/dated}}, हटाउन सक्नुहुन्छ, तर कृपया, किन प्रस्तावित गरियो जानकारी सम्पादन सारांश अथवा लेखको वार्ता पृष्ठमा व्याख्या गर्नुहोला।

उठेको मुद्दाहरूको समाधान गर्न कृपया लेखलाई सुधार गर्नुहोस्। ढाँचा {{proposed deletion/dated}} हटाउनाले मेटाउने प्रक्रिया बन्द हुनेछ, तर अन्य प्रक्रिया रहिरहनेछ। विशेष गरी, शीघ्र मेट्नुपर्ने प्रक्रिया अन्तर्गत छलफल बिनै पृष्ठ मेटाउन सकिन्छ र/पनि फाइलहरू सम्बन्धि छलफलहरूमेटाउनु पर्ने लेखहरूले छलफललाई कुरि सहमतिका आधारमा मेटिनेछन्। -- Pitambar Bhattarai (कुरा गर्ने) १९:०६, १० जुन २०२० (नेपाली समय)

लेख पृष्ठ मेटाउन प्रस्तावित[सम्पादन गर्नुहोस्]

नमस्कार, Proposed deletion notify-rand, र विकिपडियामा तपाईँको योगदानको लागि धन्यवाद!

म तपाईँलाई यो भन्न चाहान्छु कि तपाईँले सृजना गरेको पृष्ठ, लेख, मेटाउनका लागि प्रस्ताव गर्दैछु, किनकि यसले समावेशको लागि हाम्रो मापदण्ड पूरा नगरे जस्तो मलाई लाग्दछ। यदि तपाईँ लेख मेटाउन चाहनुहुन्न भने:

  1. पृष्ठ सम्पादन गर्नुहोस्
  2. यस्तो देखिने: {{proposed deletion/dated...}} पाठ हटाउनुहोस्
  3. परिवर्तनहरू प्रकाशित गर्नुहोस्

यसले तपाईँको सम्पादन सारांश वा लेखको वार्ता पृष्ठमा किन व्याख्या गर्न मद्दत गर्दछ। यदि तपाईँसँग केहि प्रश्नहरू छन् भने, निर्धक्कसँग सहयोगी कक्षमा सोध्नुहोस्। योगदानका लागि फेरि पनि धन्यबाद! -- Pitambar Bhattarai (कुरा गर्ने) १९:०६, १० जुन २०२० (नेपाली समय)