ढाँचा वार्ता:तेह्रथुम जिल्लाका गाविसहरू

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तेह्रथुम जिल्लाका गा.वि.स.हरूको लेखसँग यो टेम्प्लेट जोड्नुहोला। यो टेम्पलेटलाई जोड्नकोलागी {{तेह्रथुम जिल्ला}} राख्नु पर्छ। --आर॰पी॰ जोशी कुरा गर्नुहोस् २१:५५, ३१ जुलाई २०१० (UTC)


हिज्जे सच्याउनु पर्ने[सम्पादन गर्नुहोस्]

आबुङ होइन आम्बुङ हो.

इसाबु होइन इसीबु हो

पक्का भएन तर दाङपा पनि दागपा हुनुपर्ने जस्तो लाग्छ.

विकाश जी, केही साथीहरूको पृष्ठहरू मात्र बढाउने हतारमा गल्ती भएको हो यसलाई मैले मिलाई दिए । - Nirmal Dulal (कुरा गर्ने) ०४:०१, १५ मार्च २०१४ (युटिसी(UTC))