ढुङ्गे युग
ढुङ्गे युग वा पाषाण युग इतिहासको त्यो काल हो जुनबेला मानव जीवन ढुङ्गा (संस्कृत - पाषाणः)मा अत्यधिक आश्रित थियो। उदाहरणका लागि ढुङ्गाको सहायतले शिकार गर्न, ढुङ्गाको गुफाहरूमा शरण लिन, ढुङ्गाबाट आगो निकाल्न इत्यादि। यसको तीन चरण मानिन्छ; पुरापाषाण काल, मध्यपाषाण काल एवं नवपाषाण काल जुन मानव इतिहासको आरम्भ (२५ लाख साल पूर्व)देखि लिएर काँस्य युगसम्म फैलिएर रहेको थियो।

पुरापाषाण काल (Paleolithic Era)[सम्पादन गर्नुहोस्]
२५-२० लाख सालदेखि १२,००० साल पूर्वसम्म
मध्यपाषाण काल (Mesolithic Era)[सम्पादन गर्नुहोस्]
१२,००० सालदेखि लिएर १०,००० साल पूर्वसम्म। यस युगको माइक्रोलिथ (Microlith) अथवा mistake युग पनि भनिन्छ।
नवपाषाण काल (Neolithic Era)[सम्पादन गर्नुहोस्]
१०,००० साल देखि ३३०० ई.पू. तक
यस कालखण्डमा ढुङ्गाबाट पालिस गरेर चिल्लो बनाइएका औजारहरू निर्माण र प्रयोग गर्ने
जीवनशैली प्रचलनमा थियो । बढ्दो चेतना स्तरको कारण एवम् नयाँ प्रकारको आवश्यकतालाई सम्बो
धन गर्न यस्ता खालका ढुङ्गे औजारहरू बनाइएका थिए । आजभन्दा करिब ९ हजार वर्ष अगाडिबाट
सुरु भएको नवपाषाण युग लाई सांस्कृतिक परिवर्तनका आधारमा व्रmान्तिकारी
युगसमेत भन्ने गरिन्छ । ढुङ्गे औजारमा आएको व्यापक परिवर्तनसँगै कृषिको विकासलाई सबैभन्दा
व्रmान्तिकारी परिवर्तनका रूपमा पुरातŒवविद्हरू व्याख्या गर्दछन् । यसै कालखण्डबाट मानिसले घुमन्ते,
सिकारी, जीवनशैलीका सट्टा स्थायी बसोबास सुरु गर्ने व्रmममा कृषि र पशुपालनलाई अँगालेका कुरा
पुराताŒिवक खोजहरूले देखाएका छन् ।
पाषाण युग र उसपछिको मानव जीवन संक्षेपमा[सम्पादन गर्नुहोस्]
युग | काल | औजार | अर्थव्यवस्था | शरण स्थल | समाज | धर्म |
---|---|---|---|---|---|---|
पाषाण युग | पुरापाषाण काल | हातबाट बने अथवा प्राकृतिक वस्तुहरूको हथियार/औजारको रूपमा उपयोग--- भाला, कुल्हाडी, धनुष, तीर, सुई, गदा | शिकार एवं खाद्य सँग्रह | अस्थाई जीवन शैली - गुफा , अस्थाई झोपडी मुख्यता नदी एवं झीलको किनारा | २५-१०० मान्छेहरूको समुह (अधिकांशतः एक नै परिवारको सदस्य) | मध्य पुरापाषाण कालको छेउछाउ मृत्यु पश्चात जीवनमा विश्वासको साक्षी चिहान र एवं अन्तिम संस्कारको रूपमा पाइन्छन्। |
मध्यपाषाण काल (known as the Epipalaeolithic in areas not affected by the Ice Age (such as Africa)) | हातबाट बनेका अथवा प्राकृतिक वस्तुहरूको हथियार/औजारको रूपमा उपयोग- धनुष, तीर, मछलीको शीकार एवं भण्डारणको औजार, नौका | कबिलाहरू एवं परिवार समूह | ||||
नवपाषाण काल | हातबाट बने अथवा प्राकृतिक वस्तुहरूका हथियार/औजारको रूपमा उपयोग --- चिसल (लकडी एवं पत्थर तास्नको लागि ), खेतीमा प्रयुक्त हुने वाला औजार, मिट्टीको बरतन, हथियार | खेती, शिकार एवं खाद्य सँग्रह, मछलीको शिकार र पशुपालन | खेतोको आस पास बसी सानो बस्तीहरूबाट लिएर काँस्य युगका नगरहरूसम्म | कबीलाहरूदेखि लिएर काँस्य युगका राज्यहरूसम्म | ||
काँस्य युग | ताँबा एवं काँसाका औजार, माटाका भाँडाहरू बनाउनको चक्का | खेती, पशुपालन, हस्तकला एवं व्यपार | ||||
लौह युग | लोहेको औजार |
