सामग्रीमा जानुहोस्

तल्लो खरे जलविद्युत केन्द्र

तल्लो खरे जलविद्युत केन्द्र
तल्लो खरे जलविद्युत केन्द्र मा पर्दछ नेपाल
तल्लो खरे जलविद्युत केन्द्र
नेपालको नक्सामा तल्लो खरे जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामतल्लो खरे जलविद्युत केन्द्र
देशनेपाल
स्थानदोलखा जिल्ला
निर्देशाङ्क२७.०°४५.०′०.०″उ ८६.०°११.०′३५.०″पू / 27.750000°N 86.193056°E / 27.750000; 86.193056
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)युनिभर्सल पावर कम्पनी प्रा लि
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतखरे खोला
प्रकारनदीको पानी
क्षमता११ MW

तल्लो खरे जलविद्युत केन्द्र दोलखा जिल्लामा अवस्थित रहेको, ११ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले खरे खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। युनिभर्सल पावर कम्पनी पी. लि को स्वामित्वमा रेहेको यो आयोजना २०७८-०९-०६ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०५-०३-१८ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। []

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४ अभिलेखिकरण २०२३-०९-२५ वेब्याक मेसिन