सामग्रीमा जानुहोस्

तल्लो तादी जलविद्युत केन्द्र

तल्लो ताडी जलविद्युत केन्द्र
तल्लो तादी जलविद्युत केन्द्र मा पर्दछ नेपाल
तल्लो तादी जलविद्युत केन्द्र
नेपालको नक्सामा तल्लो ताडी जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामतल्लो ताडी जलविद्युत केन्द्र
देशनेपाल
स्थाननुवाकोट जिल्ला
निर्देशाङ्क२७.०°५५.०′५.०″उ ८५.०°२१.०′८.०″पू / 27.918056°N 85.352222°E / 27.918056; 85.352222
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी प्रा. लि.
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतताडी खोला
प्रकारनदीको पानी
क्षमता४.९९३ MW

तल्लो ताडी जलविद्युत केन्द्र नुवाकोट जिल्लामा अवस्थित रहेको, ४.९९३ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले ताडी खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी प्रा. लि. को स्वामित्वमा रेहेको यो आयोजना २०७८-१२-१० देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०४-१२-२६ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। []

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४ अभिलेखिकरण २०२३-०९-२५ वेब्याक मेसिन