ताइपेइ १०१

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ताइपेइ १०१
台北101
ताइपेइ १०१टावर अगस्ट २००८ मा
नक्सा
अन्य नामताइपेइ वित्तीय केन्द्र
उचाइ
विश्वको अग्लो २००४ देखि २०१० सम्म[I]
पूर्ववर्तीपेट्रोनस टावर
परावर्तीबुर्ज खलिफा
सामान्य विवरण
प्रकारव्यापारिक भवन
वास्तुकलाको ढाँचाउत्तर आधुनिकतावाद
स्थानसिन्यी जिल्ला
ताइवान , ताइपेइ
निर्देशाङ्क२५°२′१″उ॰ १२१°३३′५४″पू॰ / २५.०३३६१°N १२१.५६५००°E / 25.03361; 121.56500निर्देशाङ्कहरू: २५°२′१″उ॰ १२१°३३′५४″पू॰ / २५.०३३६१°N १२१.५६५००°E / 25.03361; 121.56500
निर्माणकार्यको थालनी१९९९[२]: Script error: The function "hyphen2dash" does not exist.
सम्पन्न२००४[२]: Script error: The function "hyphen2dash" does not exist.
खोलिएको३१ डिसेम्बर २००४[१]: Script error: The function "hyphen2dash" does not exist.
लागतNT$ 58 अर्ब
(युएस$१.९३४ billion)
स्वामित्वताइपेइ वित्तीय केन्द्र संस्थान
व्यवस्थापनअर्बान रिटेल प्रोपेर्तिज
उचाइ
वास्तुकला५०९.२ मी (१,६७१ फिट)[३]: Script error: The function "hyphen2dash" does not exist.
चुच्चो५०९.२ मी (१,६७१ फिट)[३]: Script error: The function "hyphen2dash" does not exist.
छाना४४९.२ मी (१,४७४ फिट)[३]: Script error: The function "hyphen2dash" does not exist.
मथिल्लो तला४३९.२ मी (१,४४१ फिट)[३]: Script error: The function "hyphen2dash" does not exist.
Observatory३९१.८ मी (१,२८५ फिट)[३]: Script error: The function "hyphen2dash" does not exist.
प्राविधिक विवरण
तला१०१
भूमिगत ५ तला [१]: Script error: The function "hyphen2dash" does not exist.
भुईँ तला क्षेत्र४,१२,५०० मी2 (४४,४०,१०० वर्ग फिट)[४]
लिफ्ट६१ टोशिबा/को.ओ.एन.ए
योजना तथा निर्माण
वास्तुकारसि.वाई.लि एण्ड पार्टनर्स
मुख्य ठेकदारके.टि.आर.टि. साझेदार[५][६]
वेबसाइट
taipei-101.com.tw
सन्दर्भ
[२]: Script error: The function "hyphen2dash" does not exist.[३]: Script error: The function "hyphen2dash" does not exist.[१]: Script error: The function "hyphen2dash" does not exist.[७][८]

ताइपेइ १०१ लाई पहिले ताइपेइ विश्व वित्तीय केन्द्र भनेर समेत चिनिन्थ्यो । [२]: Script error: The function "hyphen2dash" does not exist. यो गगनचुम्बी संरचना ताइवान , ताइपेइको सिन्यी जिल्लाको निसानी समेत हो ।यो भवनलाई २००४ मा विश्वको सबैभन्दा अग्लो भवन भनेर आधिकारिक रूपमा घोषणा गरिएको थियो, र २०१० मा दुबईमा बुर्ज खलिफाको निर्माण पूरा हुनुभन्दा अघिसम्म सबैभन्दा अग्लो भवनको रूपमा रहेको थियो। २०११ मा, लिडरसिप इन् इनर्जी एण्ड इन्भाइरोमेन्टल डिजाइनद्वारा यो भवनलाई एल.ई.ई.डी. प्लाटिनम प्रमाणीकरण प्रदान गरिएको थियो र विश्वको सर्वोच्च र विशाल भवन बनेको थियो । [९]: Script error: The function "hyphen2dash" does not exist.[१०]: Script error: The function "hyphen2dash" does not exist. योसँग त्यस समयको सबैभन्दा द्रुत लिफ्ट (स्वचालित भर्याङ) थियो , जुन ६०.६ कि.मी प्रति घण्टा (३७.७ माइल प्रति घण्टा)को गतिले चल्थ्यो र यात्रीलाई ३७ सेकेन्डमा पाचौ तलाबाट ८९ औ तलामा पुर्यौथ्यो । [११] २०१६ मा सबैभन्दा रुट लिफ्टको उपाधि सांघाई मा रहेको सङ्घाई टावरले पायो ।[१२]

१०१ तला रहेको यो टावरको निर्माण १९९९ मा सुरु भएको थियो भने २००४ मा निर्माण सम्पन्न भएको थियो। यसको उद्घाटनदेखि नै यो टावर आधुनिक ताइवानको प्रतीक बनेको थियो । यो भवनलाइ वास्तुकलाको एसियाको प्रविधि तथा परम्परागत क्रमिक विकासको  प्रतीक बनेको छ ।  यसको उत्तर आधुनिकतावाद दृस्टीले परम्परागत बनावट तत्वलाई आधुनिक रंग दिन्छ ।

ताइपेइ १०१ ताइपेइ वित्तीय केन्द्र संस्थानको स्वामित्वमा रहेको छ ।  प्रारम्भमा यो भवनको नाम ताइपेइ वर्ल्ड फाइनान्सियल सेन्टर राख्ने योजना बनाइएको थियो ।

विशेषता[सम्पादन गर्नुहोस्]

उचाई[सम्पादन गर्नुहोस्]

ताइपेइ १०१ मा जमिन माथि १०१ तला र भूमिगत ५ तला रहेका छन् । यो आधा किलोमिटर उचाइको पहिलो भवन मात्र नभई मार्च २००४ देखि १० मार्च २०१० सम्म विश्वको सर्वोच्च भवन समेत थियो ।[३]: Script error: The function "hyphen2dash" does not exist. [१३][१४] २८ जुलाई २०११ (2011-07-28) अनुसार, जुलाई २०११ को अनुसार यो विश्वको सबैभन्दा विशाल र उच्च हरित भवन थोयो ।[९][१०]

निर्माण सम्पन्न हुदा , ताइपेइ १०१ को उचाई ५०९.२ मि. (१,६७१ फिट) थियो । यस भन्दा अघि पेट्रोनस टावर सबैभन्दा अग्लो टावर थियो जसको उचाई ४५१.९ मि थियो ।[३] ताइपेइ १०१ लाई नयाँ वर्षको पुर्वसन्ध्यामा सर्वोच्च टावर दावी गरिएको थियो ।

भवनका मालिक सहित , विभिन्न स्रोतहरूको अनुसार ताइपेइ १०१ को उचाई 508५०८ मी (१,६६७ फिट) रहेको छ, छानाको उचाई र टप फ्लोरको उचाई क्रमसः  448४४८ मी (१,४७० फिट) and 438४३८ मी (१,४३७ फिट) छ ।[२][३]: Script error: The function "hyphen2dash" does not exist. ताइपेइ १०१ ले सर्चोच्च भवनको किर्तिमानको लागि पेट्रोनस टावरलाई  57.3५७.३ मी (१८८ फिट) ले उछिनेको थियो ।[१५]: Script error: The function "hyphen2dash" does not exist.[१६] यसको सबैभन्दा अग्लो भवनको किर्तिमानलाई दुबईको बुर्ज खलिफाले तोडेको थियो जसको उचाई थियो 829.8८२९.८ मी (२,७२२ फिट) । [१७]: Script error: The function "hyphen2dash" does not exist.[१५]: Script error: The function "hyphen2dash" does not exist.

संरचना बनावट[सम्पादन गर्नुहोस्]

ताइपेइ १०१ लाई ताइवानको पूर्वी क्षेत्रमा सामान्य आइरहने आधि र भूकम्प सामना गर्न सक्ने गरी डिजाइन गरिएको छ । इभारग्रिन कन्सल्टिंग इन्जिनियरिङ ले ताइपेइ १०१ लाइ 60 metres per second (197६० मिटर प्रति सेकेन्ड (१९७ फिट/सेक), (216२१६ किमी/घंटा वा १३४ माइल/घंटा),गतिको आधी र वर्षमा २५०० शक्तिशाली भूकम्प सामना गर्न सक्ने गरी डिजाइन गरिएको छ ।[१८]

तल्ला निर्देशिका[सम्पादन गर्नुहोस्]

ताइपेइ १०१, बायाबाट चौथो , एसियाका अन्य अग्लो भवनसंग तुलना।
१०१तला
सिखर १०१ (निजि अति विशिष्ट क्लब)[१९]
९२ औ – १०० औ तला सञ्चार
९१ औ तला बाह्य पर्यवेक्षक डेक
८८ औ – ८९ औ तला भित्री पर्यवेक्षक डेक
८५ औ – ८६ औ तला पर्यवेक्षक भोजनालय
५९ औ – ८४ औ तला उच्च क्षेत्र कार्यालय
५९ औ – ६० औ तला आकाश लबी
३५ औ – ५८ औ तला मध्य क्षेत्र कार्यालय
३६ औ तला ताइपेइ १०१ सम्मेलन केन्द्र[१]: Script error: The function "hyphen2dash" does not exist.
३५ औ – ३६ औ तला आकाश लबी
३५ औ तला सुविधाहरू[१]: Script error: The function "hyphen2dash" does not exist.
९ औ – ३४ औ तला तल्लो क्षेत्र कार्यालय
भूमिगत १ – 5th तला ताइपेइ १०१ मल
भूमिगत ५ -भूमिगत २
पार्किङ

इतिहास[सम्पादन गर्नुहोस्]

निर्माण[सम्पादन गर्नुहोस्]

ताइपेइ १०१ को निर्माण योजना जुलाई १९९७ मा सुरु भएको थियो [१]: Script error: The function "hyphen2dash" does not exist.  सुरुमा ६६ तले बनाउने कुरा चले पनि २००१ मा १०१ तलाको लागि यसले अनुमति पाएको थियो ।यसै समयमा २००० मा यसको पहिलो स्तम्भ सिलान्यास गरिएको थियो ।[१][२०]

३१ मार्च २००२ को भूकम्प ले ४७ औ तलामा रहेको क्रेन तल खस्दा ५ जनाको मृत्यु भई र कयौ गाडीमा क्षति पुग्यो । तापनि भवनको संरचनामा क्षति भएन र एक हप्तामा निर्माण कार्य सुचारु भयो ।

नयाँ वर्ष पुर्व सन्ध्या अतिसबाजी[सम्पादन गर्नुहोस्]

नयाँ वर्ष २००८ पुर्व सन्ध्या ताइपेइ १०१ मा गरिएको अतिसबाजी

ताइपेइमा नयाँ वर्ष पुर्व सन्ध्याको प्रदर्शनी ताइपेइ सभा गृहमा आयोजना गरिएको थियो जहाँ अतिसबाजी जरिएको थियो । अतिसबाजी हेर्नको लागि सन् यात सेन स्मृति हल लोकप्रिय स्थान बनेको थियो ।

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ १.३ १.४ १.५ १.६ "Corporate Sustainability Report 2013", Taipei World Financial Center (Taipei), २०१४। 
  2. २.० २.१ २.२ २.३ २.४ ढाँचा:Ctbuh
  3. ३.० ३.१ ३.२ ३.३ ३.४ ३.५ ३.६ ३.७ ३.८ ताइपेइ १०१ at Emporis. Retrieved 25 March 2015.
  4. "Taipei 101, Taipei" 
  5. "TAIPEI 101 - The Skyscraper Center", skyscrapercenter.com 
  6. "Taipei 101", findthedata.com  = Archive.today अभिलेखिकरण २०१५-१२-१७ मिति
  7. "ताइपेइ १०१", SkyscraperPage . Retrieved 25 March 2015.
  8. ताइपेइ १०१ at Structurae. Retrieved 25 March 2015.
  9. ९.० ९.१ "Taipei 101 honored as world's tallest green building", Focus Taiwan News Channel, २९ जुलाई २०११। 
  10. १०.० १०.१ Seok-Hwai, Lee (१० अगस्ट २०११), "World's Tallest Green Building", The Straits Times (Indonesia), मूलबाट ३० अक्टोबर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ मार्च २०१५  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  11. "World's fastest elevator: In Taiwan, skyscraper's lift travels at 60 km/h | Toronto Star", thestar.com, अन्तिम पहुँच २०१७-०३-०८ 
  12. CNN, Jenni Marsh and Jane Sit, "Which 3 Guinness World Records did the Shanghai Tower just win?", CNN, अन्तिम पहुँच २०१७-०३-०८ 
  13. "Height: The History of Measuring Tall Buildings", Council on Tall Buildings and Urban Habitat, डिसेम्बर २००९।  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०९-१९ मिति
  14. "Tallest Trends and the Burj Khalifa", Council on Tall Buildings and Urban Habitat, १० मार्च २०१०।  वेब्याक मेसिन अभिलेखिकरण १४ सेप्टेम्बर २०१६ मिति
  15. १५.० १५.१ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named history
  16. "Taiwan tops out tallest building", BBC News, १७ अक्टोबर २००३, अन्तिम पहुँच २४ मे २०१० 
  17. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named criteria
  18. Observatory brochure, Floor 89, Taipei 101. 17 August 2007.
  19. 【台北101】101樓揭密 -- 戴心怡主播、蔣心玫採訪 (2013/9/9), १० सेप्टेम्बर २०१३। 
  20. Keith Bradsher. Taiwan Close to Reaching a Lofty Goal. The New York Times. 11 January 2004. Retrieved 25 March 2015.