ताजिकिस्तान राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ताजिकिस्तान राष्ट्रिय फुटबल टिम (ताजिक: Тими миллии футболи Тоҷикистон, Timi milliji futʙoli Toçikiston; रूसी: Сборная Таджикистана по футболу)ताजिकिस्तानको राष्ट्रिय फुटबल टिम हो । यो ताजिकिस्तान फुटबलको लागि शासकीय निकाय ताजिकिस्तान फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो एएफसीको सदस्य राष्ट्र हो र फिफाद्वारा मान्यता प्राप्त राष्ट्र पनि हो । यसको गृह मैदान दुशान्वेमा रहेकोे पामिर रंगशाला हो ।

ताजिकिस्तान
उपनाम(हरू)The Crowns
(ताजिक: Тоҷҳо)
The Persian Lions
(ताजिक: Шерҳои форсй)
सङ्गठनताजिकिस्तान फुटबल सङ्घ
सङ्घएसियाली फुटबल महासङ्घ (एसिया)
उप-सङ्घमध्य एसिया फुटबल सङ्घ (मध्य एसिया)
प्रमुख प्रशिक्षकAlisher Tukhtaev
सर्वाधिक उपस्थितिFatkhullo Fatkhuloev (६४)
सर्वाधिक गोलकर्ताYusuf Rabiev and Manuchekhr Dzhalilov (१५)
गृह रङ्गशालाPamir Stadium (२४,०००)
फिफा कोडTJK
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१२० Steady (२० सेप्टेम्बर २०१८)
उच्च वरीयता१०६ (जुलाई २०१३)
निम्न वरीयता१८० (जुलाई २००३, अक्टोबर २००३)
पहिलो अन्तर्राष्ट्रिय
ताजिकिस्तान ताजिकिस्तान २–२  उज्बेकिस्तान
(दुशान्वे, ताजिकिस्तान; १७ जुन १९९२)
ठूलो विजय
ताजिकिस्तान ताजिकिस्तान १६–०  ग्वाम
(ताबरीज, इरान; २६ नोवेम्बर २०००)
ठूलो हार
 जापान ८–० ताजिकिस्तान ताजिकिस्तान
(ओसाका, जापान; ११ अक्टोबर २०११)


इतिहास[सम्पादन गर्नुहोस्]

खेलाडीहरू[सम्पादन गर्नुहोस्]

उपाधिहरू[सम्पादन गर्नुहोस्]

स्रोत[सम्पादन गर्नुहोस्]