सामग्रीमा जानुहोस्

तादी खोला जलविद्युत केन्द्र

तादी खोला जलविद्युत केन्द्र
तादी खोला जलविद्युत केन्द्र मा पर्दछ नेपाल
तादी खोला जलविद्युत केन्द्र
नेपालको नक्सामा तादी खोला जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामतादी खोला जलविद्युत केन्द्र
देशनेपाल
स्थाननुवाकोट जिल्ला
निर्देशाङ्क२७.०°५५.०′०.०″उ ८५.०°१९.०′१५.०″पू / 27.916667°N 85.320833°E / 27.916667; 85.320833
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)आदि शक्ति बिधुत विकास कं
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोततादी खोला
प्रकारनदीको पानी
क्षमता५ MW

तादी खोला जलविद्युत केन्द्र नुवाकोट जिल्लामा अवस्थित रहेको, ५ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले तादी खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। आदि शक्ति बिधुत विकास कं. लि. को स्वामित्वमा रेहेको यो आयोजना २०५८-१०-१० देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०३-०८-०५ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। []

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४ अभिलेखिकरण २०२३-०९-२५ वेब्याक मेसिन