तान्या अब्रोल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
तान्या अब्रोल
Tanya Abrol
जन्म (१९८६-०१-०८) ८ जनवरी १९८६ (उमेर ३३)
अबोहार, पञ्जाब
राष्ट्रियता भारतीय
पेशा अभिनेत्री
कार्यकाल २००७–हाल
धर्म हिन्दु
मातापिता रामाकृशन अब्रोल (बुवा)
सरिता अब्रोल (आमा)

तान्या अब्रोल (English:  Tanya Abrol) एक भारतीय चलचित्र र धारावाहिक अभिनेत्री हुन् । अब्रोल मुख्य रूपले चक दे! इन्डियामा बलबीर कौर नामको भूमिका गरेको हुनाले उनी प्रसिद्ध भएको छिन् ।[१]

क्यारियर[सम्पादन गर्ने]

उनले आफ्नो पहिलो भूमिका चक दे! इन्डिया चलचित्रमा गरेको थिईन् । उनले पुरस्कार समारोह तारा सबसे पसंदीदा कौनमा पनि सह-होस्टको रूपमा उपस्थित भएकी थिईन् ।

चलचित्र[सम्पादन गर्ने]

  1. चक दे! इन्डिया - बलबीर कौर

धारावाहिक[सम्पादन गर्ने]

  1. सीआईडी (धारावाहिक) - जयवन्ती शिन्दे

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]