तारेथाङ्ग

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

तारेथाङ्ग भारतीय राज्य सिक्किमको पूर्वी जिल्लामा रहेको एउटा चर्चित गाउँ हो। यो रिनाक तथा पाक्योङ्ग बजारहरूको लगभग बीचमा पर्छ।