तारेथाङ्ग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तारेथाङ्ग भारतीय राज्य सिक्किमको पूर्वी जिल्लामा रहेको एउटा चर्चित गाउँ हो। यो रिनाक तथा पाक्योङ्ग बजारहरूको लगभग बीचमा पर्छ।