तालिसपत्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तालिसपत्र
तालिसपत्र
नाम्चे बजार नजीकै रहेको तालिसपत्रको रूख
वैज्ञानिक वर्गीकरण
जगत:
भाग:
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
A. spectabilis
वैज्ञानिक नाम
Abies spectabilis
(D.Don) Spach
पर्याय

Abies webbiana (Wall ex D. Don) Lindl.

तालिसपत्र अथवा सुनपाती मसिना धेरै टीका हुने पात र कलेजी रङका फूल हुने हिमालयका आसपासमा पाइने एक रूख । यो एउटा कोणधारी वनस्पति हो ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]