तिनतले
स्वरूप
यो लेखको शीर्षकले विकिपिडियाको सामान्य उल्लेखनीयता दिशानिर्देश पूरा गर्न सक्दैन। |
तिनतले | |
---|---|
सामान्य विवरण | |
वास्तुकलाको ढाँचा | प्राचिन |
स्थान | भट्टराई डाँडा |
हाल भाडामा लिनेहरू | दुर्गा प्रसाद भट्टराई |
निर्माणकार्यको थालनी | अक्टोबर १५, १९५८ |
तिनतले एक ऐतिहासिक भवन हो, जुन बिक्रम सम्वत २०१५ मा लिलानाथ भट्टराईले एउटा मनमोहक तिन वटा तल्ला भएको भवन निर्माण गर्नुभएको थियो। यो भवन स्याङ्जा जिल्लाको साँखर गाविसको वडा नं ६ भट्टराई डाँडामा अवस्थित छ। त्यस समयमा भट्टराई डाँडामा तिनतले भवन बनाउने कोहि पनि नहुनाले उक्त परिवारलाई तिनतलेका नामले आज पनि चिनिन्छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]२७°५२′५८.३६४४″उ ८३°५५′५२.८०६″पू / 27.882879000°N 83.93133500°E
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा तिनतले सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
नेपाली संरचना सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |