तियाङगोङ अन्तरिक्ष स्टेसन
स्टेसन तथ्याङ्क | |
---|---|
दल | पुरा चालक दल: ३ हालको सवार:३ (शेन्जो-१२) अभियान: १ नाइके: निह हाइसङ (चीन राष्ट्रिय अन्तरिक्ष प्रशासन) [२] |
प्रक्षेपण | २९ अप्रिल २०२१ (तियान्हे) २०२२ (Wentian र Mengtian) |
प्रक्षेपण स्थल | वेनचाङ अन्तरिक्ष यान प्रक्षेपण स्थल LC-1 |
तौल | १ लाख किलोग्राम |
लम्बाइ | ~ २०.०० मिटर |
व्यास | ~ ३.०० मिटर |
चापीय आयतन | ११० मी3 (३,८८० घन फिट) (योजनाबद्ध) |
कक्षमा दिन | ३ वर्ष, ४ महिना, १३ दिन (११ सेप्टेम्बर २०२४) |
बिताएको दिन | ३ वर्ष, २ महिना, २५ दिन (११ सेप्टेम्बर २०२४) |
तियाङगोङ (चिनियाँ: 天宫; फिनयिन: Tiāngōng; शाब्दिक रूप: "स्वर्गको दरबार")[३] [३][४][५]पृथ्वीको तल्लो कक्षबाट ३४० र ४५० किमी (२१० र २८० माइल)माथि स्थापित एक अन्तरिक्ष स्टेसन हो। यो अन्तरिक्ष स्टेसन एक पटक स्थापना भएपछि यो अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनको द्रव्यमानको १/५ हिस्सा र खण्डित रुसी मिर अन्तरिक्ष स्टेसनको आकारको लगभग बराबर हुनेछ। तियाङगोङको पिन्ड ८० टनदेखि १०० टनको (१८०,००० र २२०,००० पाउन्ड) बीचमा हुने अपेक्षा गरिएको छ। यसको कार्य सञ्चालन चीनको बेइजिङ अन्तरिक्ष यान नियन्त्रण केन्द्रबाट नियन्त्रण गरिनेछ। यस स्टेसनको मुख्य प्रतिरूप यन्त्र, 'तियान्हे' ('स्वर्गको सद्भावना') सन् २०२१ अप्रिल २ मा प्रक्षेपण गरिएको थियो।
कार्य सन्चालन
[सम्पादन गर्नुहोस्]स्टेसनमा चालक सहितको र रोबोटिक अन्तरिक्ष यानले आपूर्ती गर्नेछ।
चालक दल सहितको मिसन
[सम्पादन गर्नुहोस्]तियाङगोङ को प्रारम्भिक चालक सहितको मिसनहरूमा शेन्जो-१२ अन्तरिक्ष यान को प्रयोग हुन्छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "集大众智慧于探索融中华文化于飞天", ५ नोभेम्बर २०१३, "最终决定沿用“天宫”作为载人空间站的整体名称,但后面不再加序号 (The final decision was to use "Tiangong" as the overall name of the manned space station, but without the serial number at the end)"
- ↑ "关于中国"天和"核心舱与天宫空间站 你需要知道这些", ३० अप्रिल २०२१, "目前,“天和”核心舱的设计载员是三人,但“天宫”空间站最终建成后可容纳六名宇航员"
- ↑ ३.० ३.१ Clark, Stephen (२९ अप्रिल २०२१), "Assembly of Chinese space station begins with successful core module launch", Spaceflight Now, अन्तिम पहुँच १८ जुन २०२१।
- ↑ "China launches first section of its massive space station", China Daily, २९ अप्रिल २०२१, मूलबाट २९ अप्रिल २०२१-मा सङ्ग्रहित, "China's most adventurous space endeavor, the multimodule space station, named Tiangong, or Heavenly Palace, will be mainly composed of three components"
- ↑ "China launches space station core module Tianhe", Xinhua, २९ अप्रिल २०२१, "The Tianhe module will act as the management and control hub of the space station Tiangong, meaning Heavenly Palace"