तिहारै आयो, लौ झिलिमिली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
"तिहारै आयो, लौ झिलिमिली"
लोचन भट्टराईनुतन प्रधानको एकल
सार्वजनिकवि.सं. २०५४
किसिमतिहार गीत
गीतकार(हरू)यादव खरेल

"तिहारै आयो, लौ झिलिमिली" वा "भैलेनी आय आगाना" यादव खरेलद्वारा लिखित र लोचन भट्टराईनुतन प्रधानको स्वर रहेको एउटा लोकप्रिय गीत हो ।[१][२]

यो गीत २०५४ सालको कथानक चलचित्र स्वर्गमा समावेश गरिएको छ ।[१][३] यो गीत प्राय: हिन्दू चाड तिहारको समयमा बजाइन्छ ।[४][५] यस गीतमा गौरी मल्लशिव श्रेष्ठको अभिनय रहेको छ ।[६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ मोक्तान, रीना (१७ कार्तिक २०७८), "२९ वर्षदेखि चर्चित गीत- 'तिहारै आयो, लौ झिलिमिली'", कान्तिपुर, अन्तिम पहुँच १७ जेष्ठ २०७९ 
  2. जमकटेल, बिप्लव (२०७७ कार्तिक २९), "तिहारै आयो, लौ झिलिमिली…", लोकपथ, अन्तिम पहुँच १७ जेष्ठ २०७९ 
  3. "‘तिहारै आयो लौ झिलिमिली’", नागरिक, ११ कार्तिक २०७६, अन्तिम पहुँच १७ जेष्ठ २०७९ 
  4. "दुई दशकअघि तयार भएको 'तिहारै आयो लौ झिलिमिली' यसरी बन्यो सदाबहार गीत", पहिलोपोस्ट, २१ कात्तिक २०७५, अन्तिम पहुँच १७ जेष्ठ २०७९ 
  5. "तिहारमा पुराना फिल्मी गीतकै वर्चश्व, 'तिहारै आयो लौ झिलिमिली'", केन्द्रबिन्दु, २० कात्तिक २०७८, अन्तिम पहुँच १७ जेष्ठ २०७९ 
  6. "चलचित्रमा तिहार", गोरखापत्र, २९ कार्तिक २०७७, अन्तिम पहुँच १७ जेष्ठ २०७९ 

बाह्य लिङ्कहरू[सम्पादन गर्नुहोस्]