तेस्रो आयाम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तेस्रो आयम: ईश्वर बल्लभ, इन्द्रबहादुर राईबैरागी काइँला (बायाँबाट दायाँ)

तेस्रो आयाम ईश्वरबल्लभ,वैरागी काइँला, र इन्द्र बहादुर राईद्वारा स्थापित एक साहित्यिक आन्दोलन हो जुनले नेपालीभारतीय साहित्यमा नयाँ दिशा प्रदान गरेको थियो।[१][२][३][४][५] यो आन्दोलन नेपालीभारतीय साहित्यको इतिहासमा उत्तर आधुनिकतावादको शुरुवात गराउने एक महत्वपूर्ण कोसेढुङ्गा मानिन्छ। तेस्रो आयामको एक अभियन्ताका रूपमा स्थापित राईअनुसार आयामको प्रारम्भ सन् १९६३ मा समालोचक गणेशबहादुर प्रसाईंले दार्जिलिङमा वैरागी काइँलाको, इन्द्रबहादुर राई र ईश्वरवल्लभ तीन जनालाई भेट गराइदिए पछि भएको हो।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Baneshwar Nembang, "Nembang - Til Bikaram Nembang", Nembang.net, अन्तिम पहुँच २०१५-०६-१९  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०५-१८ मिति
  2. "Bairagi Kainla: Personalities of Literature from Nepal", Spinybabbler.org, अन्तिम पहुँच २०१५-०६-१९  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-२४ मिति
  3. "Long time no see - Oped - :: The Kathmandu Post", Ekantipur.com, अन्तिम पहुँच २०१५-०६-१९  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०५-१८ मिति
  4. "University of North Bengal : Department of Nepali : Post Graduate Syllabus", Nbu.ac.in, अन्तिम पहुँच २०१५-०६-१९  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०५-१८ मिति
  5. Administrator, "Nepali dimension", Old.himalmag.com, अन्तिम पहुँच २०१५-०६-१९  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०६-१७ मिति