तोमर वंश

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
दिल्लीको तोमर वंश
राजधानीदिल्ली
सरकारको प्रकार राजतन्त्र

दिल्लीको तोमर वंश वा तोमर वंश वा तंवर वंश मध्यकालीन भारतको एक राजपूत वंश हो ।[१] तोमरहरू आफूलाई चन्द्रवंशी राजपूत मान्दछन् । यस वंशले वर्तमान दिल्लीको स्थापना दिहिलिका को नामबाट गरेका थिए।[२]

तर यस वंशलाई जाट पनि भएको आशंका गरिन्छ ।[३]

दिल्लीका तोमर राजाहरू[सम्पादन गर्ने]

क्रम सङ्ख्या नाम साशन काल
अनंगपाल प्रथम ७३६ ई
विशाल ७५२ ई
गंगेय ७७२ ई
पथ्वीमल ७९३ ई
जगदेव ८१२ ई
नरपाल ८३३ ई
उदयसंघ ८४८ ई
जयदास ८६३ ई
वाछाल ८७९ ई
१० पावक ९०१ ई
११ विहंगपाल ९२३ ई
१२ तोलपाल ९४४ ई
१३ गोपाल ९६५ ई
१४ सुलाखन ९८३ ई
१५ जसपाल १००९ ई
१६ कंवरपाल १०२५ ई
१७ अनंगपाल द्वितीय १०४६ ई
१८ तेजपाल १०७६ ई
१९ महीपाल ११०० ई
२० दकतपाल --

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Rajputane ka Itihas ( History of Rajputana), Publisher: Vaidika Yantralaya, Ajmer 1927.
  2. books.google.es/books/about/Prithviraj_raso.html?id=4ymMbwAACAAJ&redir_esc=y
  3. B S Dahiya:Jats the Ancient Rulers (A clan study), p.244, s.n.239