गुर्जर प्रतिहार वंश
स्वरूप
गुर्जर प्रतिहार साम्राज्य | |||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| छैटौँ शताब्दी–1036 ई० | |||||||||||||||||||
गुर्जर प्रतिहार साम्राज्य अपने स्वर्णकाल में. | |||||||||||||||||||
| वस्तु-स्थिति | साम्राज्य | ||||||||||||||||||
| राजधानी | कन्नौज | ||||||||||||||||||
| आम भाषाहरू | संस्कृत, प्राक्रित | ||||||||||||||||||
| धर्म | हिन्दू | ||||||||||||||||||
| सरकार | राजतन्त्र | ||||||||||||||||||
| ऐतिहासिक काल | मध्यकालीन भारत | ||||||||||||||||||
• स्थापित | छैटौँ शताब्दी | ||||||||||||||||||
• महमूद गजनवीका कन्नौज पर कब्जा | 1008 ई० | ||||||||||||||||||
• विस्थापित | 1036 ई० | ||||||||||||||||||
| |||||||||||||||||||
| अचेल | |||||||||||||||||||
गुर्जर प्रतिहार वंश मध्य-उत्तर भारतको मध्यकालीन राज्यको राजवंश थियो । यसको स्थापना नागभट्ट नामक एक सामन्तले ७२५ ई॰ में गरेका थिए। यस राजवंशका वंशज स्वयंलाई राम के अनुज लक्ष्मणको वंशज मान्दथे, जसले दाजु रामको लागि विशेष अवसरमा प्रतिहार (ढोकाको रक्षक) बनेर सेवा गरेका थिए ।
नेपालको थुप्रै जातिहरू गुर्जर वंशको भएको दाबी गर्छन् ।