परमार वंश

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(परमार राजवंशबाट अनुप्रेषित)
मालवाको परमार वंश
९ औँ वा १० औँ शताब्दी इ.सा.–१३०५ इ.सा.
१२०० इ.सा. मा एसियाको नक्सा; परमार वंश मध्य भारतमा
१२०० इ.सा. मा एसियाको नक्सा; परमार वंश मध्य भारतमा
राजधानीधार
आम भाषाहरूसंस्कृत, प्राकृत
धर्म
शैव
सरकारराजतन्त्र
• सम्भवतः ९ औँ शताब्दी इ.सा.
उपेन्द्र
• अनुमानित १०१० - १०५५ इ.सा.
राजा भोज
• died १३०५ इ.सा.
महलकदेव
ऐतिहासिक कालमध्यकालीन भारत
• स्थापित
९ औँ वा १० औँ शताब्दी इ.सा.
• विस्थापित
१३०५ इ.सा.
पूर्ववर्ती
उत्तरवर्ती
गुर्जर-प्रतिहार
दिल्ली सल्तनत
अचेल भारत
भोज मन्दिर - परमार राजा भोज द्वारा निर्मित शिव मन्दिर

परमार वंश वा मालवाको परमार वंश मध्यकालीन भारतीय उपमहाद्वीपका मालवा राज्यको राजवंश थियो। मध्यकालीन लेखोटहरूमा यस वंशलाई अग्निवंशी राजपूत मानिएको छ। इतिहासकार डी आर भण्डारकर का अनुसार यो वंश गुर्जर जातको थियो।[१][२][३]

यस राजवंशको राज्य धार-मालवा-उज्जयिनी-आबू पर्वतसिन्धुको निकट अमरकोट आदि राज्यसम्म थियो। लगभग सम्पूर्ण पश्चमी भारत क्षेत्रमा परमार वंशको साम्राज्य थियो। यस वंशले ८औं शताब्दी देखि १४औं शताब्दीसम्म शासन गरेको थियो।

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]