परमार वंश

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मालवाको परमार वंश
राजधानीधार
सरकारको प्रकार राजतन्त्र
भोज मन्दिर - परमार राजा भोज द्वारा निर्मित शिव मन्दिर

परमार वंश वा मालवाको परमार वंश मध्यकालीन भारतीय उपमहाद्वीपका मालवा राज्यको राजवंश थियो। मध्यकालीन लेखोटहरूमा यस वंशलाई अग्निवंशी राजपूत मानिएको छ। इतिहासकार डी आर भण्डारकर का अनुसार यो वंश गुर्जर जातको थियो।[१][२][३]

यस राजवंशको राज्य धार-मालवा-उज्जयिनी-आबू पर्वतसिन्धुको निकट अमरकोट आदि राज्यसम्म थियो। लगभग सम्पूर्ण पश्चमी भारत क्षेत्रमा परमार वंशको साम्राज्य थियो। यस वंशले ८औं शताब्दी देखि १४औं शताब्दीसम्म शासन गरेको थियो।

सन्दर्भहरू[सम्पादन गर्ने]