दबदबे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दबदबे नेपालमा पाइने वनस्पति हो। यसको वैज्ञानिक नाम Garuga pinnata हो। दबदबे डालेघाँसको रूपमा प्रयोग गरिन्छ। यो फूल फुल्ने वनस्पति हो यसको फल बालबालीकाहरूले सिटी बनाउन प्रयोग गर्ने गर्दछन् भने दाउरा बाल्न पनि यो वनस्पतिको प्रयोग गरेको पाइन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]