दशैं आयो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
"दशैँ आयो"
उदित नारायण झा, दीपा झा , नारायण लामा , जुना प्रसाईंको गीत
भाषानेपाली
सार्वजनिक२००५
रेकर्ड२००५
सङ्गीतकारसुरेश अधिकारी
गीतकारलोकनाथ सापकोटा
साङ्गीतिक भिडियो
"दशैँ आयो" युट्युबमा हेर्नुहोस्

दशैँ आयो उर्फ र्कोदो फुल्यो बरिमा, सन् २००५ मा रिलिज भएको नेपाली कथानाक चलचित्र मुग्लानको नेपाली गीत हो।[१] गीतले नेपालको सबैभन्दा ठूलो हिन्दू चाड दशैंको उत्सवलाई चित्रण गरेको छ। यो एक सदाबहार दशैं गीतको रूपमा मानिन्छ, र अझै पनि नेपालीहरू माझ विशेष गरी दशैंको उत्सवमा प्रख्यात छ। गीतमा चाडपर्व मात्रै नभई लामो समयदेखि वैदेशिक रोजगारीमा गएका परिवारका सदस्य चाडपर्वमा सहभागी हुन स्वदेश फर्कँदा अनुभव हुने आनन्दलाई पनि चित्रण गरिएको छ ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "यसरी बनेको थियो- ‘दसैँ आयो' गीत" [This is how the song 'Dashain Aayo' was made], Rajdhani (ne-NPमा), २०२१-१०-१०, मूलबाट २०२१-१०-१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०८-११ 
  2. घिमिरे, राजन (२०२१-१०-१२), "दसैं सम्झाउने एउटा गीत" [One song that reminds Dashain], Annapurna Post (नेपालीमा), मूलबाट २०२१-११-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०८-११