सामग्रीमा जानुहोस्

दार्जिलिङ चिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दार्जिलिङ चिया
प्रकारप्राय कालो रङमा बेचिने

उत्पतिदार्जिलिङ, भारत

द्रुत विवरणफ्रुटी, फ्लोरल

दार्जिलिङ चिया दार्जिलिङ जिल्ला, पश्चिम बङ्गाल, भारतको एक चिया हो । यो कालो, हरियो, सेतो र गाढा कालो चियाको रूपमा उपलब्ध छ । यो चिया बनाउँदा हलुका फलफुलको बास्ना आउने गर्दछ ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Darjeeling Tea", Darjeeling district government website

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]