दार्जिलिङ हिमालयन रेलवे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दार्जिलिङ हिमालयन रेल
Darjeeling Himalayan Railway
बतासिया लुपमा एउटा दार्जिलिङ हिमालयन रेल इन्जिन
स्थानपश्चिम बङ्गाल, भारत
टर्मिनस (अन्तिम स्टेशन)दार्जिलिङ
व्यावसायिक संचालन
नामदार्जिलिङ हिमालयन रेलवे (DHR)
संरक्षित सञ्चालन
सञ्चालकभारतीय रेलवे, दार्जिलिङ हिमालयन रेलवे सोसायटी द्वारा समर्थित
स्टेसन१३ (न्यु जलपाइगुडी, सिलिगुडी सहर, सिलिगुडी जङ्कसन्, सुकना, रङ्गटङ, तिनधरिया, गयाबाडी, महानदी, कर्सियाङ, टुङ, सोनादा, घुम र दार्जिलिङ)
लम्बाई७८ किमी (४८ माइल) सिलिगुडी र दार्जिलिङको मध्य
संरक्षण इतिहास

दार्जीलिङ हिमालयन रेलवे (अङ्ग्रेजी : Darjeeling Himalayan Railway) जसलाई टोय ट्रेन पनि भनिन्छ यो भारतको पश्चिम बङ्गाल राज्यको न्यु जलपाइगुडी र दर्जिलिङको बिचमा चल्ने छोटो लाइनको ट्रेन हो।

पूर्ण विवरण[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]