दार्जिलिङ हिमालयन रेलवे

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
दार्जिलिङ हिमालयन रेल
Darjeeling Himalayan Railway
DHR 780 on Batasia Loop 05-02-21 08.jpeg
बतासिया लूपमा एउटा दार्जिलिङ हिमालयन रेल इन्जिन
स्थान पश्चिम बङ्गाल, भारत
टर्मिनस (अन्तिम स्टेशन) दार्जिलिङ
व्यावसायिक संचालन
नाम दार्जिलिङ हिमालयन रेलवे (DHR)
संरक्षित सञ्चालन
सञ्चालक भारतीय रेलवे, दार्जिलिङ हिमालयन रेलवे सोसायटी द्वारा समर्थित
स्टेसन १३ (न्यू जलपाईगुड़ी, सिलीगुड़ी टाउन, सिलीगुड़ी जंक्शन, सुकना, रंगटंग, तिनधरिया, गयाबाड़ी, महानदी, कुर्सियांग, टुंग, सोनादा, घुम र दार्जिलिंग)
लम्बाई ७८ किमी (४८ माइल) सिलीगुडी र दार्जिलिङ्गको मध्य
संरक्षण इतिहास

दार्जीलिङ हिमालयन रेलवे (अङ्ग्रेजी : Darjeeling Himalayan Railway) जसलाई टोय ट्रेन पनि भनिन्छ यो भारतको पश्चिम बङ्गाल राज्यको न्यु जलपाइगुडी र दर्जिलिङको वीचमा चल्ने छोटो लाइनको ट्रेन हो ।

पूर्ण विवरण[सम्पादन गर्ने]


सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]