न्यु जलपाइगुडी जङ्कसन रेलवे स्टेसन
स्वरूप
न्यु जलपाइगुडी जङ्कसन | |||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
| सामान्य जानकारी | |||||||||||
| स्थान | न्यु जलपाइगुडी रोड, भक्तिनगर, सिलिगुडी-७३४००४, जलपाइगुडी जिल्ला, पश्चिम बङ्गाल भारत | ||||||||||
| निर्देशाङ्क | २६°४०′५७″उ ८८°२६′३८″पू / 26.68250°N 88.44389°E | ||||||||||
| उचाइ | ११४.०० मिटर (३७४.०२ फिट) | ||||||||||
| प्रणाली | एक्सप्रेस रेल र यात्रुवाहक रेल स्टेसन | ||||||||||
| स्वामित्व | भारतीय रेल | ||||||||||
| सञ्चालक | पूर्वोत्तर सीमान्त रेलवे | ||||||||||
| लाइनहरू | दार्जिलिङ हिमालयन रेलवे, हावडा-न्यु जलपाइगुडी लाइन, हल्दीबाडी-न्यु जलपाइगुडी लाइन, न्यु जलपाइगुडी–अलीपुरद्वार–समुकतला रोड लाइन बरौनी-गुवाहाटी लाइन | ||||||||||
| प्लेटफर्म | ९ (२ छोटो लाइन, ७ ठुलो लाइन) | ||||||||||
| रेल पटरी | ४५ | ||||||||||
| सम्पर्क सवारीसाधन | अटो रिक्सा, इ-रिक्सा, बस, ट्याक्सी, क्याब्स, बाइक ट्याक्सी | ||||||||||
| निर्माण | |||||||||||
| निर्माण प्रकार | मानक (थल स्टेसन) | ||||||||||
| पार्किङ | उपलब्ध | ||||||||||
| साइकल सुविधाहरू | उपलब्ध | ||||||||||
| अन्य जानकारी | |||||||||||
| स्थिति | सुचारु | ||||||||||
| स्टेसन कोड | NJP | ||||||||||
| क्षेत्र | पूर्वोत्तर सीमान्त रेलवे | ||||||||||
| मण्डल | कटिहार | ||||||||||
| इतिहास | |||||||||||
| खुला | १९६०[१] | ||||||||||
| विद्युतीकरण | छ[२](सन् २०२० देखि) | ||||||||||
| यात्रुहरू | |||||||||||
| १.५ लाख दैनिक | |||||||||||
| सेवाहरू | |||||||||||
| |||||||||||
| |||||||||||
न्यु जलपाइगुडी, भारतको राज्य पश्चिम बङ्गाल भित्र अवस्थित सिलिगुडी सहरमा रहेको एक रेलवे स्टेसन हो यो पश्चिम बङ्गालको जलपाइगुडी जिल्लामा अवस्थित छ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "The complex history of the junctions at Siliguri and New Jalpaiguri", अन्तिम पहुँच १० जनवरी २०२०।
- ↑ "Electric loco set to start from NJP", अन्तिम पहुँच १० जनवरी २०२०।