दास क्यापिटल
Jump to navigation
Jump to search
![]() दास क्यापिटलको पहिलो पृष्ठ | |
लेखक | कार्ल मार्क्स |
---|---|
मूल शीर्षक | Das Kapital. Kritik der politischen Oekonomie |
देश | जर्मनी |
भाषा | जर्मन |
प्रकाशित | १८६७ |
प्रकाशक | Verlag von Otto Meisner |
दास क्यापिटल ( जर्मनेली: Das Kapital ; अर्थ - पुँजी) कार्ल मार्क्सद्वारा सन् १८६७ मा लेखिएको एक पुस्तक हो। यस पुस्तकमा पुँजी एवम् पुँजीवादको विश्लेषण गरिएको छ र मजदुरवर्गलाई शोषणबाट मुक्त गर्न उपायहरू दिइएका छन्। यस पुस्तकबाट संसारमा पूरै नवीन विचारधारा प्रवाहित भयो जसले सम्पूर्ण पुरानो मान्यताहरूलाई हल्लाइदियो। यो पुस्तक प्रकाशित भएको केही वर्षपछि, रूसमा कम्युनिष्ट क्रान्ति आयो।
विषयवस्तु[सम्पादन गर्ने]
प्रकाशन[सम्पादन गर्ने]
बाह्य लिंकहरू[सम्पादन गर्ने]
- दास क्यापिटल ,- संस्करण 1906 डाउनलोड Googleबाट