दिनेश थपलिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दिनेश थपलिया

दिनेश थपलिया निर्वाचन आयोगका आयुक्त हुन् ।[१] [२] [३] [४] [५] उनलाई संवैधानिक परिषद्को बैठकले उनलाई निर्वाचन आयोगको प्रमुख आयुक्तको रूपमा सिफारिस गरेको थियो।[६] [७] [८] [९] [१०] [११]उक्त सिफारिसलाई सदर गर्दै संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएछि उनी निर्वाचन आयोगका प्रमुख आयुक्तकारूपमा नियुक्त भएका हुन्। [१२] [१३] [१४] यस अगि उनी नेपालसरकार मातहत सचिव पदमा सेवारत थिए।[१५] [१६] [१७] [१८]

योगदान[सम्पादन गर्नुहोस्]

थपलिया नेपाल सरकारमातहत लामो समय सेवा गरेका छन्। केही समय क्षेत्रीय प्रशासकका रूपमा पनि काम गरेका छन्।[१९]। निर्वाचन आयुक्तका रूपमा नियुक्त हुनु अगि उनी बहालवाला सचिचको रूपमा कार्यरत थिए।

शन्दर्भ सामग्री:[सम्पादन गर्नुहोस्]

  1. "प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलिया सिफारिस", Online Khabar, अन्तिम पहुँच २०१९-०८-०९ 
  2. "दिनेश थपलिया प्रमुख निर्वाचन आयुक्तमा सिफारिस", अन्तिम पहुँच २०१९-०८-०९ [dead link]
  3. "दिनेश थपलिया बन्ने भए प्रमुख निर्वाचन आयुक्त", Dainik Nepal, अन्तिम पहुँच २०१९-०८-०९  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-०९ मिति
  4. "दिनेश थपलिया", अन्तिम पहुँच २०१९-०८-०९ 
  5. "अन्तत: दिनेश थपलिया प्रमुख निर्वाचन आयुक्तमा सिफारिस", NagarikTimes : National News Portal From Kathmandu, अन्तिम पहुँच २०१९-०८-०९ 
  6. "दिनेश थपलिया प्रमुख निर्वाचन आयुक्तमा सिफारिस", HimalKhabar, अन्तिम पहुँच २०१९-०८-०९ 
  7. "दिनेश थपलिया", अन्तिम पहुँच २०१९-०८-०९ 
  8. "अन्तत: दिनेश थपलिया प्रमुख निर्वाचन आयुक्तमा सिफारिस", NagarikTimes : National News Portal From Kathmandu, अन्तिम पहुँच २०१९-०८-०९ 
  9. Portal, Nepal Tara-A. Complete News (२०१९-०३-२५), "निर्वाचन आयोगको प्रमुख आयुक्तमा दिनेश थपलिया सिफारिस", Nepal Tara - A Complete News Portal, अन्तिम पहुँच २०१९-०८-०९  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०३-२९ मिति
  10. "दिनेश थपलिया प्रमुख निर्वाचन आयुक्त नियुक्त", अन्तिम पहुँच २०१९-०८-०९  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-०९ मिति
  11. "प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलिया सिफारिस - प्रशासन", अन्तिम पहुँच २०१९-०८-०९ 
  12. "प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलिया सिफारिस", देशसञ्चार, २०१९-०३-२५, अन्तिम पहुँच २०१९-०८-०९ 
  13. "निर्वाचन आयोगको प्रमुख आयुक्तमा दिनेश थपलिया सिफारिस", २०१९-०३-२५, अन्तिम पहुँच २०१९-०८-०९  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-०९ मिति
  14. Setopati, सेतोपाटी संवाददाता, "थपलिया प्रमुख निर्वाचन आयुक्त नियुक्त", Setopati, अन्तिम पहुँच २०१९-०८-०९ 
  15. "प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलिया सिफारिस", https://www.kharibot.com/, अन्तिम पहुँच २०१९-०८-०९ 
  16. "दिनेश थपलिया प्रमुख निर्वाचन आयुक्तमा सर्वसम्मत", Himalaya Post, २०१९-०४-१७, अन्तिम पहुँच २०१९-०८-०९ 
  17. "प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलिया सिफारिस", अन्तिम पहुँच २०१९-०८-०९ 
  18. "प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलिया अनुमोदित", Lokaantar, अन्तिम पहुँच २०१९-०८-०९ 
  19. "क्षेत्रीय प्रशासकका रूपमा दिनेश थपलिया यस क्षेत्रमा चिनिए, थपलियाबारे साँघु न्युजले गर्यो यस्तो खुलासा ...", Gandak News, २०१८-०२-२७, अन्तिम पहुँच २०१९-०८-०९ 

थप जीवनी:[सम्पादन गर्नुहोस्]

दिपकप्रसाद उपाध्याय