दीपक राज गिरी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(दिपक राज गिरी बाट पठाईएको)
Jump to navigation Jump to search
दिपक राज गिरि
दिपक राज गिरि
वासस्थानकाठमाडौं, नेपाल
राष्ट्रियतानेपाली
अन्य नामदिपक
पेशाकलाकार, हाँस्यकार, निर्देशक, लेखक र निर्माता

दिपक राज गिरी नेपालका चर्चित हास्यकलाकार तथा अभिनेता हुन्। २०३२ सालमा काठमाडौंको दहचौक गाबिसमा जन्मिएका हुन् । उनले वि सं २०४९ रेडियो नाटक आमाबाट बाट हास्यकलाकारिता शुरु गरेका दिपकले नेपाल टेलिभिजनमा २०६० सालबाट संघर्ष गर्दै हालसम्ममा नेपालका प्रमुख हास्यकलाकारका रुपमा स्थापित भैसकेका छन् । अहिले उनी तितो सत्यमा दिपकको भुमिका निर्वाह गर्छन। उनले नेपाली चलचित्र छ एकान छ र छक्का पञ्जामा पनि काम गरेका छन्।[१][२]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]