सामग्रीमा जानुहोस्

दिपेन्द्र पुरुष ढकाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दिपेन्द्र पुरुष ढकाल
नेपाल राष्ट्र बैङ्कको बार्हौं गभर्नर
पदमा
अगस्ट २९, २०००  अप्रिल २७, २००१[]
राजश्रीवीरेन्द्र वीर विक्रम शाह
पूर्वाधिकारीतिलक बहादुर रावल
उतराधिकारीतिलक बहादुर रावल

दिपेन्द्र पुरुष ढकाल नेपाल राष्ट्र बैङ्कको बार्हौं गभर्नर हुन् ।[] उनको कार्यकाल सन् २००० देखि २००१ सम्म रह्यो । तिलक बहादुर रावल वर्खास्त हुनासाथ उनी नियुक्त भएका थिए । पछि पुनः तिलक बहादुर रावललाई पुनर्वहाली गरिँदा उनलाई अन्य पदमा स्थानान्तरण गरियो ।

  1. उद्दरण त्रुटी: Invalid parameter "nrb" in <ref> tag. The supported parameters are: details, dir, follow, group, name. उद्दरण त्रुटी: The opening <ref> tag is malformed or has a bad name.
  2. "नेपालका गभर्नरहरूको सूची", अन्तिम पहुँच २०१७-०२-२६[स्थायी मृत कडी] उद्दरण त्रुटी: Invalid parameter "nrb" in <ref> tag. The supported parameters are: details, dir, follow, group, name.