तिलक बहादुर रावल
स्वरूप
डा. तिलक बहादुर रावल | |
|---|---|
| नेपाल राष्ट्र बैङ्कको एघारौँ गभर्नर | |
| पदमा जनवरी १८, २००० – अगस्ट २८, २०००[१] | |
| राजश्री | वीरेन्द्र वीर विक्रम शाह |
| पूर्वाधिकारी | सत्येन्द्र प्यारा श्रेष्ठ |
| उतराधिकारी | दिपेन्द्र पुरुष ढकाल |
| पदमा अप्रिल २८, २००१ – जनवरी १७, २००५ | |
| राजश्रीहरू | वीरेन्द्र वीर विक्रम शाह, ज्ञानेन्द्र वीर विक्रम शाह |
| पूर्वाधिकारी | दिपेन्द्र पुरुष ढकाल |
| उतराधिकारी | विजयनाथ भट्टराई |
डा. तिलक बहादुर रावल नेपाल राष्ट्र बैङ्कको एघारौँ गभर्नर हुन् ।[२] उनको कार्यकाल सन् २००० देखि २००५ सम्म रह्यो । केही समय भ्रष्टाचार मामिलामा परी वर्खास्त हुँदा दिपेन्द्र पुरुष ढकाललाई गभर्नर नियुक्त गरिएको थियो । तर पछि उनलाई पुनर्वहाली गरियो ।
स्रोत
[सम्पादन गर्नुहोस्]- ↑ उद्दरण त्रुटी: Invalid parameter "nrb" in
<ref>tag. The supported parameters are: details, dir, follow, group, name. उद्दरण त्रुटी: The opening<ref>tag is malformed or has a bad name. - ↑ "नेपालका गभर्नरहरूको सूची", अन्तिम पहुँच २०१७-०२-२६।[स्थायी मृत कडी] उद्दरण त्रुटी: Invalid parameter "nrb" in
<ref>tag. The supported parameters are: details, dir, follow, group, name.