सत्येन्द्र प्यारा श्रेष्ठ
स्वरूप
सत्येन्द्र प्यारा श्रेष्ठ | |
|---|---|
![]() | |
| नेपाल राष्ट्र बैङ्कको दशौँ गभर्नर | |
| कार्यकाल जनवरी १८, १९९५ – जनवरी १७, २०००[१] | |
| एकाधिपति | वीरेन्द्र वीर विक्रम शाह |
| पूर्वाधिकारी | हरिशंकर त्रिपाठी |
| उतराधिकारी | तिलक बहादुर रावल |
सत्येन्द्र प्यारा श्रेष्ठ नेपाल राष्ट्र बैङ्कको दशौँ गभर्नर हुन् ।[२] उनको कार्यकाल सन् १९९५ देखि २००० सम्म रह्यो । उनका हस्ताक्षरी सम्पूर्ण राजा वीरेन्द्रको मुद्रामा मात्र रह्यो । उनी पछि तिलक बहादुर रावल नियुक्त भएका थिए ।
स्रोत
[सम्पादन गर्नुहोस्]- ↑ उद्दरण त्रुटी: Invalid parameter "nrb" in
<ref>tag. The supported parameters are: dir, follow, group, name. उद्दरण त्रुटी: The opening<ref>tag is malformed or has a bad name - ↑ "नेपालका गभर्नरहरूको सूची", अन्तिम पहुँच २०१७-०२-२६।[स्थायी मृत कडी] उद्दरण त्रुटी: Invalid parameter "nrb" in
<ref>tag. The supported parameters are: dir, follow, group, name.
