हरिशंकर त्रिपाठी
स्वरूप
हरिशंकर त्रिपाठी | |
|---|---|
| नेपाल राष्ट्र बैङ्कको नवौँ गभर्नर | |
| पदमा अगस्ट १०, १९९० – जनवरी १७, १९९५[१] | |
| राजश्री | वीरेन्द्र वीर विक्रम शाह |
| पूर्वाधिकारी | गणेश बहादुर थापा |
| उतराधिकारी | सत्येन्द्र प्यारा श्रेष्ठ |
हरिशंकर त्रिपाठी नेपाल राष्ट्र बैङ्कको नवौँ गभर्नर हुन् ।[२] उनको कार्यकाल सन् १९९० देखि १९९५ सम्म रह्यो । उनका हस्ताक्षरी सम्पूर्ण राजा वीरेन्द्रको मुद्रा मात्र रह्यो । उनी पश्चात सत्येन्द्र प्यारा श्रेष्ठ नियुक्त भएका थिए ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ उद्दरण त्रुटी: Invalid parameter "nrb" in
<ref>tag. The supported parameters are: details, dir, follow, group, name. उद्दरण त्रुटी: The opening<ref>tag is malformed or has a bad name. - ↑ "नेपालका गभर्नरहरूको सूची", अन्तिम पहुँच २०१७-०२-२६।[स्थायी मृत कडी] उद्दरण त्रुटी: Invalid parameter "nrb" in
<ref>tag. The supported parameters are: details, dir, follow, group, name.