सामग्रीमा जानुहोस्

गणेश बहादुर थापा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गणेश बहादुर थापा
गणेश बहादुर थापा
नेपाल राष्ट्र बैङ्कको आठौँ गभर्नर
कार्यकाल
मार्च २५, १९८५  मे २२, १९९०[]
एकाधिपतिवीरेन्द्र वीर विक्रम शाह
पूर्वाधिकारीकल्याण विक्रम अधिकारी
उतराधिकारीहरिशंकर त्रिपाठी

गणेश बहादुर थापा नेपाल राष्ट्र बैङ्कको आठौँ गभर्नर हुन् ।[] उनको कार्यकाल सन् १९८५ देखि १९९० सम्म रह्यो । उनका हस्ताक्षरी सम्पूर्ण राजा वीरेन्द्रको मुद्रा मात्र रह्यो । उनी पश्चात हरिशंकर त्रिपाठी नियुक्त भएका थिए ।

  1. उद्दरण त्रुटी: Invalid parameter "nrb" in <ref> tag. The supported parameters are: dir, follow, group, name. उद्दरण त्रुटी: The opening <ref> tag is malformed or has a bad name
  2. "नेपालका गभर्नरहरूको सूची", अन्तिम पहुँच २०१७-०२-२६[स्थायी मृत कडी] उद्दरण त्रुटी: Invalid parameter "nrb" in <ref> tag. The supported parameters are: dir, follow, group, name.