सामग्रीमा जानुहोस्

कल्याण विक्रम अधिकारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कल्याण विक्रम अधिकारी
कल्याण विक्रम अधिकारी
नेपाल राष्ट्र बैङ्कको सातौँ गभर्नर
पदमा
जुन १३, १९७९  डिसेम्बर ८, १९८४[]
राजश्रीवीरेन्द्र वीर विक्रम शाह
पूर्वाधिकारीकुलशेखर शर्मा
उतराधिकारीगणेश बहादुर थापा

कल्याण विक्रम अधिकारी नेपाल राष्ट्र बैङ्कको सातौँ गभर्नर हुन् ।[] उनको कार्यकाल सन् १९७९ देखि १९८४ सम्म रह्यो । उनका हस्ताक्षरी सम्पूर्ण राजा वीरेन्द्रको मुद्रा मात्र रह्यो । उनी पश्चात गणेश बहादुर थापा नियुक्त भएका थिए ।

  1. उद्दरण त्रुटी: Invalid parameter "nrb" in <ref> tag. The supported parameters are: details, dir, follow, group, name. उद्दरण त्रुटी: The opening <ref> tag is malformed or has a bad name.
  2. "नेपालका गभर्नरहरूको सूची", अन्तिम पहुँच २०१७-०२-२६[स्थायी मृत कडी]? उद्दरण त्रुटी: Invalid parameter "nrb" in <ref> tag. The supported parameters are: details, dir, follow, group, name.