कल्याण विक्रम अधिकारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कल्याण विक्रम अधिकारी
कल्याण विक्रम अधिकारी
नेपाल राष्ट्र बैङ्कको सातौँ गभर्नर
कार्यकाल
जुन १३, १९७९ – डिसेम्बर ८, १९८४उद्दरण त्रुटी: The opening <ref> tag is malformed or has a bad name
एकाधिपतिवीरेन्द्र वीर विक्रम शाह
पूर्वाधिकारीकुलशेखर शर्मा
उतराधिकारीगणेश बहादुर थापा

कल्याण विक्रम अधिकारी नेपाल राष्ट्र बैङ्कको सातौँ गभर्नर हुन् ।[१] उनको कार्यकाल सन् १९७९ देखि १९८४ सम्म रह्यो । उनका हस्ताक्षरी सम्पूर्ण राजा वीरेन्द्रको मुद्रा मात्र रह्यो । उनी पश्चात गणेश बहादुर थापा नियुक्त भएका थिए ।

स्रोत[सम्पादन गर्नुहोस्]

  1. "नेपालका गभर्नरहरूको सूची", अन्तिम पहुँच २०१७-०२-२६ [dead link]?