कुलशेखर शर्मा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कुलशेखर शर्मा
Kul Shekhar Sharma.png
नेपाल राष्ट्र बैंकको छैठौं गभर्नर
कार्यकाल
अप्रिल २९, १९७३ – डिसेम्बर १२, १९७९[१]
शासकवीरेन्द्र वीर विक्रम शाह
अग्रजयादव प्रसाद पन्त
उतराधिकारीकल्याण विक्रम अधिकारी

कुलशेखर शर्मा नेपाल राष्ट्र बैंकको छैठौं गभर्नर हुन् ।[१] उनको कार्यकाल सन् १९७९ देखि १९८४ सम्म रह्यो । उनका हस्ताक्षरी सम्पूर्ण राजा वीरेन्द्रको मुद्रामा मात्र रह्यो ।

स्रोत[सम्पादन गर्ने]

  1. १.० १.१ "नेपालका गभर्नरहरूको सूची", अन्तिम पहुँच २०१७-०२-२६ ?