सामग्रीमा जानुहोस्

विजयनाथ भट्टराई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विजयनाथ भट्टराई
नेपाल राष्ट्र बैङ्कको तेर्हौं गभर्नर
कार्यकाल
जनवरी ३१, २००५  जनवरी १५, २००९[]
एकाधिपतिज्ञानेन्द्र वीर विक्रम शाह
पूर्वाधिकारीतिलक बहादुर रावल
उतराधिकारीदिपेन्द्र बहादुर क्षेत्री
कार्यकाल
जुलाई २६, २००९  जनवरी ३०, २०१०
पूर्वाधिकारीदिपेन्द्र बहादुर क्षेत्री
उतराधिकारीयुवराज खतिवडा

विजयनाथ भट्टराई नेपाल राष्ट्र बैङ्कको तेर्हौं गभर्नर तथा गणतान्त्रिक नेपालका पहिलो गभर्नर हुन् ।[] उनको कार्यकाल सन् २००५ देखि २०१० सम्म रह्यो । उनको कार्यकालमा कायम मुकायम गभर्नर कृष्ण बहादुर मानन्धरले पनि मुद्रामा हस्ताक्षर गरेका थिए । केही समय भ्रष्टाचार मामिलामा परी वर्खास्त हुँदा दिपेन्द्र बहादुर क्षेत्रीलाई गभर्नर नियुक्त गरिएको थियो । तर पछि उनलाई पुनर्वहाली गरियो ।

  1. उद्दरण त्रुटी: Invalid parameter "nrb" in <ref> tag. The supported parameters are: dir, follow, group, name. उद्दरण त्रुटी: The opening <ref> tag is malformed or has a bad name
  2. "नेपालका गभर्नरहरूको सूची", अन्तिम पहुँच २०१७-०२-२६[स्थायी मृत कडी] उद्दरण त्रुटी: Invalid parameter "nrb" in <ref> tag. The supported parameters are: dir, follow, group, name.