दिया मिर्जा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
दिया मिर्जा
सौन्दर्य प्रतियोगिता उपाधि विजेता
Dia Mirza grace Kallista Spa opening 04.jpg
दिया मिर्जा २०१४मा
जन्म दिया हण्डरिच
(१९८१-१२-०९) ९ डिसेम्बर १९८१ (उमेर ३७)
हैदराबाद, आन्ध्र प्रदेश, भारत
निवासस्थान मुम्बई, भारत
पेशा मोडेल, अभिनेत्री, चलचित्र निर्माता
सक्रिय वर्ष २०००–हाल सम्म
उचाईं १.७० मी (५ फिट ७ इन्च)
उपाधि(हरू) मिस एसिया पेसिफिक
मिस इन्डीआ एशीआ पेसिफिक २०००

दिया मिर्जा भारतीय सिनेमाको एक प्रमुख अभिनेत्री हुन्। उनी मिस एसिया पेसिफिक पनि रहि सकेकी छिन्। दिया मिर्जाको जन्म ९ डिसेम्बर १९८१मा हैदराबाद, आन्ध्र प्रदेश, भारतमा भएको थियो। उनीले २ डिसेम्बर सन् २०००मा मनीला, फिलीपींसमा “मिस इन्डीआ एशीआ पेसिफिक” जितेकी थिइन्। यो पुरस्कार समारोहमा उनीले २ अरु पुरस्कार पनि जिटी, “मिस बिऊटीफुल स्माइल” तथा “द सोनी विऊअरज चोइस अवार्ड”।[१][२]

जीवनी[सम्पादन गर्ने]

उनकी आमा दीपा मिर्जा बङ्गाली हुन्। जब दिया मिर्जा ६ वर्षकी थिइन् तब उनको माता-पिता विछोड भयो र ७ वर्षको उमेरमा उनको पिताको मृत्यु भएको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]