दिया मिर्जा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दिया मिर्जा
दिया मिर्जा २०१४मा
जन्मदिया हण्डरिच
(1981-12-09) ९ डिसेम्बर १९८१ (उमेर ४२)
हैदराबाद, आन्ध्र प्रदेश, भारत
वासस्थानमुम्बई, भारत
पेशामोडेल, अभिनेत्री, चलचित्र निर्माता
कार्यकाल२०००–हाल सम्म
उचाइ१.७० मी (५ फिट ७ इन्च)
उपाधिमिस एसिया पेसिफिक
मिस इन्डीआ एशीआ पेसिफिक २०००
वेबसाइटdiamirzaofficial.com

दिया मिर्जा भारतीय सिनेमाको एक प्रमुख अभिनेत्री हुन्। उनी मिस एसिया पेसिफिक पनि रहि सकेकी छिन्। दिया मिर्जाको जन्म ९ डिसेम्बर १९८१मा हैदराबाद, आन्ध्र प्रदेश, भारतमा भएको थियो। उनीले २ डिसेम्बर सन् २०००मा मनीला, फिलीपींसमा “मिस इन्डीआ एशीआ पेसिफिक” जितेकी थिइन्। यो पुरस्कार समारोहमा उनीले २ अरु पुरस्कार पनि जिटी, “मिस बिऊटीफुल स्माइल” तथा “द सोनी विऊअरज चोइस अवार्ड”।[१][२]

जीवनी[सम्पादन गर्नुहोस्]

उनकी आमा दीपा मिर्जा बङ्गाली हुन्। जब दिया मिर्जा ६ वर्षकी थिइन् तब उनको माता-पिता विछोड भयो र ७ वर्षको उमेरमा उनको पिताको मृत्यु भएको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]