सामग्रीमा जानुहोस्

दीर्घबहादुर सोडारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(दिर्घबहादुर सोडारीबाट अनुप्रेषित)
दिर्घबहादुर सोडारी
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री
पद बहाली
६ वैशाख २०८१
राष्ट्रपतिरामचन्द्र पौडेल
राज्य प्रमुखनजिर मियाँ
पूर्वाधिकारीकमलबहादुर शाह
सुदुरपश्चिम प्रदेश सभाका सदस्य
पद बहाली
१८ माघ २०७४
निर्वाचन क्षेत्रकैलाली ४ (ख)
व्यक्तिगत विवरण
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)

दिर्घबहादुर सोडारी सुदूरपश्चिम प्रदेश सभाका सदस्य र वर्तमान मुख्यमन्त्रीका रूपमा काम गर्ने नेपाली राजनीतिज्ञ हुन्। सोडारी कैलाली ४ (ख) बाट निर्वाचित भएका हुन्।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]