दिलिप अग्रवाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दिलिप अग्रवाल नेपाली उद्यमी हुन्।[१] उनी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन का संस्थापक तथा निर्देशक हुन्। [२][३]

प्रारम्भिक जीवन र शिक्षा[सम्पादन गर्नुहोस्]

अग्रवालको जन्म रौतहट गौरमा भएको थियो । उनका पिता विश्वनाथ अग्रवाल प्राध्यापक थिए।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

दिलिप अग्रवाल मानवसेवा आश्रम का संरक्षक हुन् । [४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "printedition/news/2015-09-04/connecting-the-world.html; interview;ekantipur", kathmandupost.ekantipur.com, ४ सेप्टेम्बर २०१५, अन्तिम पहुँच २०१६-०६-०३ 
  2. "Dileep Agrawal, CEO, WorldLink: "When things don’t happen fast enough it can get frustrating."; interview;Telecoms", telecoms.com, १२ मार्च २०१२, अन्तिम पहुँच २०१६-०६-०३ 
  3. "Dileep Agrawal, CEO, WorldLink: "IT Entrepreneur";", www.linkedin.com, १९ अगस्ट २०१३, अन्तिम पहुँच २०१६-०६-०३ 
  4. "संरक्षक परिवार", www.manavsewaashram.org, मानवसेवा आश्रम, अन्तिम पहुँच ४ जुलाई २०२१ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]