दुर्गानाथ शर्मा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दुर्गानाथ शर्मा नेपाली पत्रकार हुन्। उनी अग्रणी नेपाली पत्रकारहरूमध्ये गनिन्छन्। नेपाल टेलिभिजनको महाप्रबन्धक भैसकेका शर्मा हाल एक निजी टेलिभिजन कम्पनीको संस्थापक पनि हुन्। नेपाल टेलिभिजनमा विश्व घटना नामक कार्यक्रम उनैले शुरू गरेका हुन्। शर्माको जन्म इलाम जिल्लाको फिक्कलमा भएको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]