सामग्रीमा जानुहोस्

दुर्गा थापा (पुन)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डा. दुर्गा थापा (पुन)
नेपाल प्रहरी
व्यक्तिगत विवरण
नागरिकतानेपाली
पेशानेपाल प्रहरी

Deprecated parameter imagesize

नेपाल प्रहरीमा डा. दुर्गा थापा (पुन) पहिलो महिला एआइजी हुन् । दन्त चिकित्सकका रूपमा ०४६ सालमा प्रहरी संगठनमा प्रवेश गरेकी दुर्गा ०३५ को एसएलसी परीक्षामा बोर्ड थर्ड र छात्रातर्फ प्रथम भएकी हुन् ।

कक्षा आठसम्म हङ्गकङ्गको गोर्खा हाइस्कुलमा अध्ययन गरेकी उनी काठमाडौंको कन्या माध्यामिक विद्यालयबाट एसएलसी परीक्षामा सहभागी भएकी हुन् । []

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]