सामग्रीमा जानुहोस्

द्रौपदी घिमिरे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सन् २०११ को अन्तर्राष्ट्रिय महिला दिवस समारोहको अवसरमा पूर्व राष्ट्रपति प्रतिभा पाटिलबाट द्रौपदी घिमिरे (सिक्किम) लाई पुरस्कृत गर्दै

द्रौपदी घिमिरे एक भारतीय सामाजिक कार्यकर्ता हुन्। उनलाई उनको सामाजिक क्षेत्रमा सर्वोत्कृष्ट कार्यको लागि भारत सरकारले भारतको चौथो सर्वोच्च नागरिक पद्म श्रीद्वारा सम्मानित गरेको छ।[] घिमिरेले सिक्किमका अशक्त व्यक्तिको हितका लागि सिक्किम विकलाङ्ग सहाय समितिको स्थापना गरेकी छिन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Padma Awards", Padma Awards, Government of India, अन्तिम पहुँच २५ जनवरी २०१९
  2. Padma Awards 2019: Social, Environment, Animal Welfare, Education Categories अभिलेखिकरण २०२१-०६-०२ वेब्याक मेसिन; wannathankyou; 28th Jan. 2019