द अमेजिङ स्पाइडर-म्यान (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
द अमेजिङ स्पाइडर-म्यान
Spider-Man, wounded, is covered in a spider web with New York City in the background and as a reflection in his mask. Text at the bottom of the reveals the title, release date, official site of the film, rating and production credits.
निर्देशकमार्क वेब
पटकथाJames Vanderbilt
Alvin Sargent
Steve Kloves
कथाJames Vanderbilt
निर्माताअवी आरद
लरा जिस्किन
म्याट टोलम्याच
मुख्य कलाकारAndrew Garfield
Emma Stone
Rhys Ifans
Denis Leary
Campbell Scott
Irrfan Khan
Martin Sheen
Sally Field
छायाङ्कनJohn Schwartzman
सम्पादनAlan Edward Bell
Pietro Scalia
सङ्गीतJames Horner
वितरक
कम्पनीहरू
Marvel Entertainment[२]
Laura Ziskin Productions[३]
वितरकColumbia Pictures
प्रदर्शन मिति
  • १३ जुन २०१२ (2012-06-13) (Tokyo premiere[१])
  • ३ जुलाई २०१२ (2012-07-03) (United States)
अवधि
136 minutes[४]
देशUnited States
भाषाEnglish
बजेट$230 million[५]
बक्स अफिस$735,111,206 [५]

द अमेजिङ स्पाइडर-म्यान (अङ्ग्रेजी: The Amazing Spider-Man) २०१२ मा बनेको अमरिकी काल्पनिक चलचित्र हो। यो चलचित्र मार्वल को स्पाइडर-म्यानको भूमिकामा आधारित छ। उक्त स्पाइडर-म्यानले यस चलचित्र शृङ्खलाको एक नयाँ सुरुवात गर्छ। यस चलचित्रका निर्देशक मार्क वेब हुन। यस चलचित्रमा पहिलेका स्पाइडरम्यान फिल्महरूमा अभिनय गर्ने टोबे म्याग्वेरको सट्टामा एन्ड्र्यु गार्फिल्डलाई अभिनय गराइएको छ। जो यस चलचित्रका मुख्य नायक (पिटर पार्कर) हुन। फिल्मका अभिनेता/अभिनेत्रीहरूमा ग्वेन स्ट्यान्सीको भूमिकामा एम्मा स्टोन, डक्टर कर्ट कोनर्सको भूमिकामा राइस इफ्यान्स आदि पर्दछन।

पात्र[सम्पादन गर्नुहोस्]

  • ऐंड्र्यू गारफिल्ड - पीटर पार्कर/स्पाइडर-म्यान
  • एमा स्टोन - ग्वेन स्टेसी।
  • राह्य्स आइफैन्स - डा. कर्ट कनर/द लिजार्ड।
  • मार्टिन शिन - बेन पार्कर।
  • सैली फिल्ड - मे पार्कर।
  • डेनिस लेरी - क्याप्टेन जर्ज स्टेसी।
  • क्रिस जिल्का - फ्लैश थोम्सन।
  • इरफान खान - डा. राथा।

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named premiere
  2. "Untitled (Columbia Pictures/Spider-Man Project) (2012)", The New York Times, अन्तिम पहुँच मे २६, २०११ 
  3. "The Amazing Spider-Man - Cast, Crew, Director and Awards", The New York Times, अन्तिम पहुँच जुलाई १३, २०१२ 
  4. "The Amazing Spider-Man", British Board of Film Classification, अगस्ट ८, २०१२, अन्तिम पहुँच अगस्ट १०, २०१२  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  5. ५.० ५.१ "The Amazing Spider-Man (2012)", Box Office Mojo, अन्तिम पहुँच जुलाई १६, २०१२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

इन्टरनेट चलचित्र डेटाबेसमा द अमेजिङ स्पाइडर-म्यान