बेइजिङ ड्याक्सिङ अन्तर्राष्ट्रिय विमानस्थल
स्वरूप
(द ड्याक्सिङ इन्टरनेसनल एयरपोर्टबाट अनुप्रेषित)
बेइजिङ ड्याक्सिङ अन्तर्राष्ट्रिय विमानस्थल 北京大兴国际机场 | |||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
विवरण | |||||||||||||||||||||||
विमानस्थल प्रकार | सार्वजनिक | ||||||||||||||||||||||
सेवा गर्ने स्थान | Beijing Jing-Jin-Ji region | ||||||||||||||||||||||
अवस्थित स्थान | Daxing, Beijing & Guangyang, Langfang (Hebei) | ||||||||||||||||||||||
खुला | 25 September 2019 | ||||||||||||||||||||||
समय क्षेत्र | China Standard Time (+8) | ||||||||||||||||||||||
उचाइ समुद्री सतह | ९८ ft / ३० मी | ||||||||||||||||||||||
निर्देशाङ्क | ३९°३०′३३″उ॰ ११६°२४′३८″पू॰ / ३९.५०९१७°N ११६.४१०५६°Eनिर्देशाङ्कहरू: ३९°३०′३३″उ॰ ११६°२४′३८″पू॰ / ३९.५०९१७°N ११६.४१०५६°E | ||||||||||||||||||||||
नक्सा | |||||||||||||||||||||||
Lua error in मोड्युल:Location_map at line 555: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/China Beijing" उपलब्ध छैन्. | |||||||||||||||||||||||
धावनमार्ग | |||||||||||||||||||||||
| |||||||||||||||||||||||
बेइजिङ ड्याक्सिङ अन्तर्राष्ट्रिय विमानस्थल (आइएटिए: PKX, आइसिएओ: ZBAD) स्टारफिस उपनाम दिइएको चीनको नयाँ विमानस्थल हो । ९८ वटा फुटबल मैदान बराबरको क्षेत्रमा फैलिएको छ ।[१] यसको कूल क्षेत्रफल ७ लाख वर्गमिटर रहेको छ । यो स्टारफिस विमानस्थलको नमुना प्रसिद्ध वास्तुकार जाहा हादिदले बनाएका हुन्। निर्माण सुरु भएको ५ वर्षमा यो विमानस्थल तयार भएको हो। ४५० बिलियन चिनियाँ युयान खर्च भएको छ । यो विमानस्थलको विशेषता भनेको यसमा चारवटा रनवे छन् । विमानस्थलमा ग्राहकलाई विमानसँग सम्बन्धित सबै जानकारी रोबोटबाटै दिने व्यवस्था गरिएको छ । यसमा अनुहारबाटै यात्रुको विवरणहरु जाँच गरिने छ ।[२] यो विमानस्थल राजधानी बेइजिङबाट ६७ किलोमिटर दक्षिणमा अवस्थित छ। [३]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "चीनमा निर्मित विशाल विमानस्थलको आकार ९८ वटा फुटबल मैदानजत्रो", अन्तिम पहुँच २६ Sep २०१९।
- ↑ "चीनको विशाल ‘स्टारफिस’ विमानस्थल खुल्यो", अन्तिम पहुँच २६ Sep २०१९।
- ↑ "चीनको अर्को चमत्कार 'स्टारफिस' एयरपोर्ट", अन्तिम पहुँच २६ Sep २०१९।