बेइजिङ ड्याक्सिङ अन्तर्राष्ट्रिय विमानस्थल
स्वरूप
| बेइजिङ ड्याक्सिङ अन्तर्राष्ट्रिय विमानस्थल 北京大兴国际机场 | |||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
Aerial photo, January 2019 | |||||||||||||||||||||||
| विवरण | |||||||||||||||||||||||
| विमानस्थल प्रकार | सार्वजनिक | ||||||||||||||||||||||
| सेवा गर्ने स्थान | Beijing Jing-Jin-Ji region | ||||||||||||||||||||||
| अवस्थित स्थान | Daxing, Beijing & Guangyang, Langfang (Hebei) | ||||||||||||||||||||||
| खुला | 25 September 2019 | ||||||||||||||||||||||
| समय क्षेत्र | China Standard Time (+8) | ||||||||||||||||||||||
| उचाइ समुद्री सतह | ९८ फिट / ३० मी | ||||||||||||||||||||||
| निर्देशाङ्क | ३९°३०′३३″ उत्तर ११६°२४′३८″ पूर्व / ३९.५०९१७° उत्तर ११६.४१०५६° पूर्व | ||||||||||||||||||||||
| नक्सा | |||||||||||||||||||||||
| Lua error in मोड्युल:Location_map at line 469: स्थान नक्साको विशिष्ट परिभाषा फेला पार्न सकिएन।। "मोड्युल:Location map/data/China Beijing" वा "ढाँचा:Location map China Beijing" ती दुवै अवस्थित छैनन्।. | |||||||||||||||||||||||
| धावनमार्ग | |||||||||||||||||||||||
| |||||||||||||||||||||||
बेइजिङ ड्याक्सिङ अन्तर्राष्ट्रिय विमानस्थल (आइएटिए: PKX, आइसिएओ: ZBAD) स्टारफिस उपनाम दिइएको चीनको नयाँ विमानस्थल हो । ९८ वटा फुटबल मैदान बराबरको क्षेत्रमा फैलिएको छ ।[१] यसको कूल क्षेत्रफल ७ लाख वर्गमिटर रहेको छ । यो स्टारफिस विमानस्थलको नमुना प्रसिद्ध वास्तुकार जाहा हादिदले बनाएका हुन्। निर्माण सुरु भएको ५ वर्षमा यो विमानस्थल तयार भएको हो। ४५० बिलियन चिनियाँ युयान खर्च भएको छ । यो विमानस्थलको विशेषता भनेको यसमा चारवटा रनवे छन् । विमानस्थलमा ग्राहकलाई विमानसँग सम्बन्धित सबै जानकारी रोबोटबाटै दिने व्यवस्था गरिएको छ । यसमा अनुहारबाटै यात्रुको विवरणहरु जाँच गरिने छ ।[२] यो विमानस्थल राजधानी बेइजिङबाट ६७ किलोमिटर दक्षिणमा अवस्थित छ। [३]
यो पनि हेर्नुहोस्
[सम्पादन]सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ "चीनमा निर्मित विशाल विमानस्थलको आकार ९८ वटा फुटबल मैदानजत्रो", अन्तिम पहुँच २६ Sep २०१९।
- ↑ "चीनको विशाल ‘स्टारफिस’ विमानस्थल खुल्यो", अन्तिम पहुँच २६ Sep २०१९।
- ↑ "चीनको अर्को चमत्कार 'स्टारफिस' एयरपोर्ट", अन्तिम पहुँच २६ Sep २०१९।