बेइजिङ ड्याक्सिङ अन्तर्राष्ट्रिय विमानस्थल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बेइजिङ ड्याक्सिङ अन्तर्राष्ट्रिय विमानस्थल
Beijing New Airport.jpg
Aerial photo, January 2019
विवरण
विमानस्थल प्रकारसार्वजनिक
सेवा गर्ने स्थानBeijing
Jing-Jin-Ji region
अवस्थित स्थानDaxing, Beijing & Guangyang, Langfang (Hebei)
खुला25 September 2019
समय क्षेत्रChina Standard Time (+8)
उचाई समुद्री सतह९८ ft / ३० मी
निर्देशाङ्कScript error: The function "coordinsert" does not exist.
नक्सा
Lua error in मोड्युल:Location_map at line 479: निर्दिष्ट नक्साको परिभाषा परिभाषित छैन। "Module:Location map/data/China Beijing" वा "Template:Location map China Beijing" यस मध्ये कुनै अवस्थित छैन.
धावनमार्ग
दिशा लम्बाई सतह
मी फिट
01L/19R ३,४०० ११,१५५ Concrete
17L/35R ३,८०० १२,४६७ Concrete
17R/35L ३,८०० १२,४६७ Concrete
11L/29R ३,८०० १२,४६७ Concrete

बेइजिङ ड्याक्सिङ अन्तर्राष्ट्रिय विमानस्थल (आइएटिए: PKXआइसिएओ: ZBAD) स्टारफिस उपनाम दिइएको चीनको नयाँ विमानस्थल हो । ९८ वटा फुटबल मैदान बराबरको क्षेत्रमा फैलिएको छ ।[१] यसको कूल क्षेत्रफल ७ लाख वर्गमिटर रहेको छ । यो स्टारफिस विमानस्थलको नमुना प्रसिद्ध वास्तुकार जाहा हादिदले बनाएका हुन्। निर्माण सुरु भएको ५ वर्षमा यो विमानस्थल तयार भएको हो। ४५० बिलियन चिनियाँ युयान खर्च भएको छ । यो विमानस्थलको विशेषता भनेको यसमा चारवटा रनवे छन् । विमानस्थलमा ग्राहकलाई विमानसँग सम्बन्धित सबै जानकारी रोबोटबाटै दिने व्यवस्था गरिएको छ । यसमा अनुहारबाटै यात्रुको विवरणहरु जाँच गरिने छ ।[२] यो विमानस्थल राजधानी बेइजिङबाट ६७ किलोमिटर दक्षिणमा अवस्थित छ। [३]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]