द लास्ट किङडम (टिभी शृङ्खला)
स्वरूप
द लास्ट किङडम | |
---|---|
शैली | ऐतिहासिक नाटक |
कलाकारहरू | तल हेर्नुहोस् |
रचनाकार(हरू) | जोन लुन |
निर्माण गर्ने देश | संयुक्त अधिराज्य |
भाषा(हरू) | अङ्ग्रेजी |
श्रृङ्खलाहरूको सङ्ख्या | ४ |
भागहरूको सङ्ख्या | ३६ (भागहरूको सङ्ख्या) |
निर्माण | |
कार्यकारी निर्माता(हरू) | स्टिफन बुचार्ड निजेल मर्चेन्ट ग्यारेथ नेम |
निर्माता(हरू) | क्रिसी स्किन्नस |
सम्पादक(हरू) | पउल नाइट |
स्थल(हरू) | हङ्गेरी |
छायाङ्कन | चास बाएन |
प्रसारण अवधि | ५८-५९ मिनेट |
निर्माण कम्पनी(हरु) | कार्निवल फिल्म एन्ड टेलिभिजन |
प्रसारण | |
मूल च्यानल |
|
प्रथम प्रसारण | संयुक्त राज्य अमेरिका |
प्रथम प्रसारण | १० अक्टोबर २०१५ | – present
बाह्य कडीहरू | |
वेबसाइट बीबीसी अमेरिका | |
निर्माण वेबसाइट |
द लास्ट किङडम ब्रिटिश ऐतिहासिक टेलिशृङ्खला हो जुन बर्नार्ड कोर्नवेलको द सेक्सन स्टोरीज उपन्यासहरूमा आधारित छ। आठ भागहरूको पहिलो शृङ्खलाको १० अक्टुबर २०१५ मा बीबीसी अमेरिकामा प्रिमियर गरिएको थियो र २२ अक्टुबर २०१५ मा बीबीसी दुईमा बेलायतमा भएको थियो। आठ भागहरूको दोस्रो शृङ्खला मार्च २०१७ मा बेलायतमा बीबीसी टु मा प्रसारण गरिएको थियो। बीबीसी अमेरिकाबाट बाहिर निस्के पछि नेटफ्लिक्सद्वारा तेस्रो शृङ्खलाको सह-निर्माण गरिएको थियो। तेस्रो शृङ्खला नेटफ्लिक्स मार्फत १९ नोभेम्बर २०१८ देखी स्ट्रिम गरिएको थियो। २६ डिसेम्बर २०१८ मा, नेटफ्लिक्सले चौथो शृङ्खलाको नवीकरण गरेको थियो, र उक्त शृङ्खला २६ अप्रिल २०२० मा रिलिज गरियो। तेस्रो र चौथो शृङ्खला कार्निवल फिल्म्सले निर्माण गरेको हो। यो ७ जुलाई २०२० मा पाँचौं शृङ्खलाको लागि नवीकरण गरिएको थियो।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Kanter, Jake; Kanter, Jake (२०२०-०७-०७), "‘The Last Kingdom renewed for season 5 at Netflix", Netflix Junkie (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०७-०७।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- द लास्ट किङडम आधिकारिक वेबसाइट
- द लास्ट किङडम बीबीसी अमेरिकामा
- द लास्ट किङडम नेटफ्लिक्समा
- इन्टरनेट चलचित्र डेटाबेसमा द लास्ट किङडम
- द लास्ट किङडम at epguides.com
- द लास्ट किङडम (टिभी शृङ्खला) टिभी डटकममा
- द लास्ट किङडम टिभी गाइडमा