धर्मकान्त बास्कोटा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


प्रा.डा.धर्मकान्त बास्कोटा त्रिभुवन विश्वविद्यालयको १९औं उपकुलपति हुनुहुन्छ । डा. बास्कोटा यसअघि नेपाल मेडिकल काउन्सिलको अध्यक्ष थिए । [१] धर्मकान्त बास्कोटा त्रिवि शिक्षण अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ हुन्।

नेपाल मेडिकल काउन्सिल अध्यक्ष[सम्पादन गर्नुहोस्]

नेपाल मेडिकल काउन्सिलको अध्यक्षका रुपमा डा धर्मकान्त बास्कोटाले चार वर्ष काम गरे।


त्रिभुवन विश्वविद्यालय उपकुलपति[सम्पादन गर्नुहोस्]

२०७६ कार्तिक १८ मा त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा डा. धर्मकान्त बास्कोटा नियुक्त भएका थिए । शिक्षामन्त्री नेतृत्वको सर्च कमिटीले बास्कोटाको नाम दोस्रो नम्बरमा राखेको थियो । पहिलो नम्बरमा डा. भगवान कोइरालाको नाम थियो । उनलाई मेडिकल काउन्सिलमा नियुक्त गरे लगतै बास्कोटालाई त्रिवि उपकुलपति बनाइएको थियो ।[२]

सम्मान[सम्पादन गर्नुहोस्]

  • सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी)

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]